• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:59:11+05:45305920266 2026-06-04T09:59:11+05:45000000Thu, 04 Jun 2026 09:59:11 +0545Thu, 04 Jun 2026 09:59:11 +0545Asia/Kathmandu630_305906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000011Asia/Kathmandu 620266-9Jun+0545 305906Asia/Kathmandu1130am06p, 0000006ThursdayAsia/Kathmandu1111 262026000000 k620264 3009Asia/Kathmandu 0459ffAsia/KathmanduThu, 04 Jun 2026 09:59:11 +0545Asia/Kathmandu62026-06-04T09:59:11+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:59:11 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 59f ( '305906Asia/Kathmandu1130am06p' === $3026pAsia/Kathmandu || '1780546451' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:59:11 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:59:11 +05456 $90630 ? 305906Asia/Kathmandu() : 305906Asia/Kathmandu() + (59630) ( 9Asia/Kathmandu30_2026p305920266( '90630_2026ff11Asia/Kathmandu30' ) * 09+05451780546451R_04_thEC+05454Thuth ); } 59f ( '062611qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:59:11'; } $305906Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780546451+0545C' ) : 4p_305906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu305906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455906Asia/Kathmandu( '620264', $305906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:59:11 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:59:11 +05456 $04am30Asia/Kathmandu305906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:59:11 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

‘उपहार’मा समाज रुपान्तरणदेखि नारीमात्र होइन, पुरुष पनि पीडित

हो खबर by हो खबर
२ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अभिनेत्री रेखा थापाले ‘उपहार’मा समाज रुपान्तरणदेखि नारीमात्र होइन, पुरुष पनि पीडित रहेको कुरा उठाइएको बताएकी छन् । ‘उपहार’ हरेक बर्गका दर्शकका लागि उपयुक्त फिल्म भएको उनको भनाई रहेको छ ।

‘उपहार’ दर्शकको मन मस्तिस्कमा बस्ने गरी लेखिएको र बनाइएको फिल्म हो’, उनले भनिन् ‘नेपाली फिल्म नियमित हेरिरहने र कहिल्यै नहेर्नेका लागि पनि यो उपयुक्त छ ।’ ‘उपहार’ सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको उनको दाबी छ ।

‘हाम्रो फिल्म आँखालाई शीतल दिने किसिमको छ । फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र बिछोडका कुरा दर्शकले पाउनुहुनेछ’, उनले थपिन् ।

रेखाका अनुसार फिल्म ‘उपहार’को कथा फरक छ । छायांकन, सम्पादन, संगीतलगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ ।

रेखा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउन लागेकी हुन् । पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहेकी रेखाले अमेरिकाबाटै फिल्मको विभिन्न माध्यमबाट प्रचार गरिरहेकी छन् ।

उनले निर्देशन र अभिनय गरेको फिल्म ‘मालिका’ आएको थियो भने पाँच वर्षपछि दर्शकमाझ आउन पाउँदा उनी उत्साहित छिन् । त्यस्तै, ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’मा रेखाको अलवा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय रहेको छ ।

Previous Post

गुल्मीमा सम्पर्क विहीन भएको १४ दिनपछि एक युवा मृत फेला

Next Post

आँखा किन फरफराउँछ ? शुभ किअशुभ ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post

आँखा किन फरफराउँछ ? शुभ किअशुभ ?

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In