HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

छालामा रअनुहार किन आउँछ कोठी ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ । हामीले बुझ्ने भाषामा कोठी भनेको छालालाई रंग प्रदान गर्ने कोषिका एकै ठाउँमा गुँड जस्तो भएको हुन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ ।

हाम्रो छालालाई रंग उत्पादन गर्न मेलानोसाइट भन्ने कोष चाहिन्छ । यो हाम्रो छालाको माथिल्लो पत्रमा रहन्छ र एउटा रंग बनाउने कोषले पाँचदेखि आठवटासम्म साधारण छालाको कोषलाई रंग दिन्छ ।

कुनै–कुनै अवस्थामा यी कोषहरू धेरै संख्यामा एकै ठाउँमा जम्मा भएर कालो दाग वा ठूलो दानाका रूपमा देखिन्छन् । यसलाई हामी कोठी भन्छौं ।

कोठीका प्रकार

कोठीहरु धेरै प्रकारका हुन्छ । समान्यतया वंशाणुगत कोठी, कुनै पछि मात्र आउने कोठी हुन्छ, कुनै माथिल्लो सतहमा देखिने कोठी कुनै भित्री भागमा गएर बाहिर रौं पलाउने कोठी हुन्छ । कुनै युवावस्थामा घाँटीको वरिपरि र छातीको माथिल्लो भागमा देखिने कोठी हुन्छ, जुन युवकहरुमा बढी देखिन्छ ।

त्यस्तै रातो कोठी हुन्छ जुन उमेर ढल्केपछि शरीर तथा अनुहारमा देखिन थाल्छ । शरीरमा आउने कोठी एउटै हुन्छन् ।

किन आउँछ कोठी ?

कोठी पनि एक प्रकारको समस्या हो । धेरै कोठी आएको छ, ठूलो–ठूलो कोठी छ, जन्मेदेखि आएको कोठी छ भने त्यो पछि गएर क्यान्सर हुने सम्भावना हुन्छ । त्यसको लागि जाँच गराउनुपर्छ । कोठी जति गाढा र ठूलो हुन्छ त्यति नै बढी क्यान्सर हुने सम्भावना हुन्छ ।

उपचार के हो ?

धेरै कोठी भएको वा आएको खण्डमा सावधानी अपनाउनुपर्छ । जस्तै, घाममा धेरै हिंड्नु भएन । एसबीएफ ५० वा त्योभन्दा माथिको सन्सक्रिन नियमित रुपमा लगाउनुपर्ने हुन्छ । कोठीमा चिलाउने, ठूलो भएर आउने, दुख्न थाल्ने लक्षण देखिए तुरुन्त डाक्टरको परामर्श लिनुपर्छ । परमर्शअनुसार उपचार सुरु गरिहाल्नुपर्छ । धेरै कोठी भएका मानिसहरुले वर्षेपिच्छे कोठी विशेषज्ञ तथा छाला रोग विशेषज्ञसंग परामर्श लिइरहनुपर्छ ।

कसरी थाहा पाउने ?

डर्मस्कोप मेसिन प्रयोग गरेर कोठीको अवस्था जाँच गरिन्छ । यसले टेलिस्कोपको जसरी काम गर्छ । यसले कोठीको अवस्था कस्तो छ भनेर सहजै देखाउँछ । यसको सहयोगबाट नै कोठीको कसरी उपचार गर्ने निष्कर्षमा पुगेको हुन्छ ।

कोठी आउन नदिन केही उपाय छ ?

वंशाणुगत तथा जन्मजात भएको कोठीलाई त हामी रोक्न सक्दैनौं । तर नयाँ आउने कोठीलाई कम गर्न घाममा कम हिंड्ने सन्सक्रिन लगाउने र समय–समयमा चेक गराउनुपर्छ । उपचारको क्रममा डर्मस्कोप मेसिनले हेरेर त्यो कोठी कसरी कुन तरिकाले निकाल्न मिल्छ त्यसले निर्धारण गर्छ ।

गाढा छ, रौंहरु आएको छ भने त्यसलाई काटेर सिलाउनु नै राम्रो हुन्छ । शंकास्पद कोठीलाई बायोस्पी पठाउनुपर्ने हुन्छ । एकदम ठूलो कोठीलाई चाहिं प्लास्टिक सर्जरी गरेर निकाल्नुपर्ने हुन्छ । क्यान्सर भएपछि फैलिएपछि चाहिं त्यो अरु ठाउँमा पनि फैलिने हुन्छ ।

Previous Post

यौन शक्तिमा कमी ल्याउने यी ७ कारण : स्वास्थ्य टिप्स

Next Post

सुप्रिम सहकारीकाे एक अर्ब हिनामिना प्रकरण: अध्यक्ष र शाखा व्यवस्थापक पक्राउ, जिबी राई अझै फरार

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

सुप्रिम सहकारीकाे एक अर्ब हिनामिना प्रकरण: अध्यक्ष र शाखा व्यवस्थापक पक्राउ, जिबी राई अझै फरार

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.