HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

निद्रा नपुग्दा स्वास्थ्य प्रमुख ५ समस्या निम्तने

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

तपाईं निद्रा पूरा हुने गरी सुत्नुहुन्नरु या दैनिक ७ घण्टाभन्दा कम सुत्नुहुन्छरु यदि यस्तो हो भने ख्याल गर्नुहोस्, यसले तपाईंको मस्तिष्कमा नराम्रो असर पर्नसक्छ।

निद्रा हाम्रो शरीरका लागि अत्यन्त आवश्यक कुरा हो। यदि ७ देखि ८ घण्टासम्म सुत्नुहुन्छ भने मोटोपना, हृदयरोग, डिप्रेसनजस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ। पूरै निद्रा नसुत्ने मानिसहरुले पछि गएर शारीरिक तथा मानसिक समस्याको सामना गर्नुपर्ने हुन्छ।

कम निद्राका कारण प्रतिरोधी क्षमता कमजोर पर्नसक्छ भने मस्तिष्कमा असर पर्दा मानसिक समस्या पनि निम्तन्छ र शरीरमा विभिन्न रोगहरुले घर बनाउँछ। त्यसैले कम निद्राले कस्तो असर पर्छ तरु

निद्रा पुग्नेगरी नसुत्दा यसको असर दिमागमा पर्छ। सोच्ने र बुझ्ने क्षमता कमजोर हुन्छ। डिप्रेसनको कारक मानिएको मोटोपना बढ्छ। मुटु, दिमाग र तौलमा नकारात्मक असर पर्छ।

निद्रा नपुग्दा कारण

कम सुत्दा शरीरमा ऊर्जाको कमी हुन्छ, जसबाट मस्तिष्कले पूर्ण रुपमा कम गर्न पाउँदैन। व्यक्तिगत र व्यायसायिक जीवनमा समस्या निम्तन्छ।

‍डिप्रेसन
निद्रा पूरा नहुँदा डिप्रेसनको लक्षण देखिनसक्छ। अनिद्राको समस्या र डिप्रेसनबीच गहिरो सम्बन्ध हुुन्छ। डिप्रेसनको कारण अनिद्राको समस्या हुन्छ र अनिद्राको कारण डिप्रेसन हुनसक्छ। त्यसैले समयमै सुत्ने बानी बसाल्नुपर्छ र दैनिक शारीरिक अभ्यास गर्नुपर्छ।

चिडचिडाहट
निद्रा पूरा नहुँदा व्यक्तिले आफ्नै व्यवहारमा परिवर्तन आएको महसुस गर्नसक्छ। रिस उठ्ने र चिडचिडाहट ९इरिटेशन० हुने हुनसक्छ। व्यवहारमा परिवर्तन आएको महसुस भए पानी पिउने र श्वासप्रश्वासको अभ्यास गर्नुपर्छ।

स्मरणशक्ति कमजोर हुनु
कम सुत्ने मानिसहरुमा स्मरणशक्ति कमजोर हुने समस्या देखिनसक्छ। यदि अनिद्राको समस्या छ भने चिकित्सकको परामर्श लिनुपर्छ र योगा तथा ध्यान गर्ने बानी बसाल्नुपर्छ।

 ध्यान केन्द्रित गर्न नसक्ने समस्या
दैनिक ७ घण्टाभन्दा कम सुत्नेहरुमा ध्यान केन्द्रित गर्ने क्षमता कम हुन्छ। यसको अर्थ हो–कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न नसक्नु। यसको परिणामस्वरुप कुनै पनि चिज स्मरण गर्न या सिक्न असमर्थ हुन्छ।

मनोरोग
यदि लामो समयसम्म निद्रा पूरा नगर्ने हो भने मानिस मनोरोगको शिकार हुनसक्छ। विभिन्न प्रकारका फोबियाले दिमागमा घर बनाउँछ। डिप्रेसन, एन्जाइटीजस्ता स्वास्थ्य समस्या निम्तन्छन्।

कसरी पूरा गर्ने निद्रारु
यदि निद्रा नलाग्ने समस्या छ भने समाधानका लागि यसो गर्न सकिन्छः

दैनिक शारीरिक अभ्यास गर्नुहोस्

आफ्नो डाइटमा फाइबरयुक्त खाना समावेश गर्नुहोस्।

राति सुत्नुअघि बेसार मिसाएको दूध मिसाउनुहोस्।

नियमित रुपमा ध्यान र गहिरो श्वास लिने अभ्यास गर्नुहोस्।

Previous Post

३० वर्षीया महिला बलात्कृत

Next Post

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.