अध्यागमन विभागले भोलि (शुक्रबार) देखि ई–भिसा लागु गर्ने भएको छ । विभागले स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरु गर्न लागेको हो ।
उक्त सेवाको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विभागमा शुक्रबार उद्घाटन गर्ने भएका छन् । सेवा सुरु भएपछि सेवाग्राहीलाई सहज हुने विश्वास विभागले लिएको छ ।






Discussion about this post