HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बच्चाहरुले सुतेको बेला ओछ्यानमा पिसाब किन फेर्छन् ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सामान्यतया – मानिस सुतेको बेला दिमागबाट पिसाबको थैलीलाई अबरोधात्मक संकेत जाने गर्छ, जसको कारण सुतेको बेला प्रायस् पिसाब लाग्दैन। बालबालिकाले सुतेको बेला पिसाब नियन्त्रण गर्न नसक्दा पिसाब स्वस्फुर्त चुहिने गर्छ, जसलाई ओछ्यान भिजाउने समस्या अर्थात् नक्चर्नल एनुरेसिस भनिन्छ।

यस्तो समस्या हुने लगभग ५० प्रतिशत बच्चाहरुमा राति सुतिरहेको बेला स्वस्फुर्त पिसाब चुहिने समस्या मात्र देखिन्छ। तर केही बच्चामा भने पिसाब सम्बन्धी अरु लक्षणहरु पनि मिसिएर देखा पर्ने गर्छन्। यी दुई प्रकारका हुन्छन्

१। प्राइमरी बेड वेटिङस् पाँच वर्षभन्दा माथिका बच्चा, जसमा सुतिरहेको बेला ओछ्यान नभिजेको कुनै रात हुँदैन।

२। सेकेण्डरी बेड वेटिङस् कुनै बच्चा जसमा कम्तीमा ६ महिनासम्म सुतिरहेको बेला ओछ्यान भिज्ने समस्या नदेखिएको र पछि पुनः उक्त समस्या देखा परेको छ भने त्यस्तो अवस्थालाई सेकेण्डरी बेड वेटिङ भनिन्छ।

पाँच वर्षसम्मका १५ प्रतिशत बालबालिकामा यो समस्या देखिएको छ। ७ वर्षको उमेरमा लगभग १० प्रतिशत बच्चामा यो समस्या यथावत् रहिरहेको देखिन्छ भने १५ वर्षको उमेरमा जम्मा १(३ प्रतिशतमा देखिएको तथ्यांक छ। यो समस्या केटा बच्चामा बढी देखिएको छ। वर्षेनी १५ प्रतिशतको दरले आफसेआफ निको हुँदै गएको प्रमाण पनि छ। यो समस्या ण्।५ प्रतिशत बयस्क व्यक्तिहरुमा देखिएको भन्ने तथ्यांक विभिन्न खोज तथा अनुसन्धानले देखाएको छ।

बेड वेटिङका प्रमुख कारणहरु केके हुन् ।
बच्चा अल्छी हुनु अथवा उनमा पिसाब फेर्ने इच्छाशक्ति नआउनु एकदम बिरलै यसको कारण हुन सक्छ। तसर्थ बच्चालाई गाली गरेर दोष लगाउनु हुँदैन। यसका अनेकौं कारण हुन सक्छनस
१। परिवारमा कसैलाई बेड वेटिङको समस्या हुनु,
२। पिसाब थैलीमाथि मस्तिष्कको नियन्त्रण प्रक्रिया ढिला विकास हुनु,
३। पिसाब थैली सानो क्षमताको हुनु,
४। सुतिरहेको बेला सामान्यभन्दा बढी पिसाब बन्नु,
५। निद्रा समस्या ९गहिरो निद्रा०,
६। कब्जियत,
७। तनाव,
८। पिसाबमा संक्रमण हुनु (युटी,आई)
९। निदाउने र बिउँझिने प्रक्रिया बिग्रिनु,
१०। मस्तिस्कबाट एडीएच नामक हर्मोनको उत्पादनमा कमी आउनु।

ओछ्यान भिजाउने समस्या (बेड वेटिङ) कसरी निदान गरिन्छ ।
यदि तपाईंको बच्चा सात वर्षभन्दा माथिको छ र प्रायस् भिजेको ओछ्यानमा उठ्छ भने उसलाई बेड वेटिङको समस्या हुन सक्छ। यस्तो समस्या आफ्नो बच्चामा देखिनासाथ आमाबाबु आत्तिने र डाक्टरकोमा दौडिहाल्ने देखिन्छ।

सर्वप्रथम तपाईंको बच्चा के कारणले गर्दा ओछ्यान भिजाइरहेको छ, त्यो जान्न जरुरी हुन्छ। यस्तो समस्या देखिएको खण्डमा आफ्नो बच्चाको पानी रतरल पदार्थ खाने तरिका, पिसाब फेर्ने बानीब्यहोरा, दिसा गर्ने बानीब्यहोरा र निदाउने बिउझिने प्रक्रियालाई राम्ररी अवलोकन गर्न जरुरी हुन्छ। सकिन्छ भने माथि उल्लेखित सबै गतिविधिहरुलाई एउटा पानामा नोट गरेर मात्र चिकित्सककहाँ जानु बुद्धिमानी देखिन्छ, जसले चिकित्सकलाई रोग निदान गर्न र राम्रो उपचार गर्न सहज हुन्छ। डाक्टरले चाहेको खण्डमा थप जाँचहरु, जस्तैस् पिसाबको जाँच, रगतको जाँच र पेटको भिडियो एक्सरे गर्न सक्नुहुन्छ।

ओछ्यान भिजाउने समस्या ९बेड वेटिङ० कसरी उपचार गरिन्छरु
सबभन्दा पहिलो कुरा, ओछ्यान भिजाउनु तपाईंको बच्चाको गल्ती होइन, यो एउटा रोग हो। त्यसैले बच्चाहरु भिजेको खण्डमा उनीहरुलाई सजाय दिनु वा जिस्क्याउनु हुँदैन। यसका अनेकौं उपचार पद्धतिहरु छन्।

Previous Post

विदेश पढ्न जाने विद्यार्थीहरूको कारण ६ महिनामै ५९ अर्ब रुपैयाँ बाहिरियो

Next Post

गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.