HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सुकुमेलको १० गुण यस्ता ५ रोगको अचुक घरेलु औषधि

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सुकुमेल, खाना खाइसकेपछि मसलाका रुपमा प्रयोग गरिन्छ । गरम मसलाहरुमा पनि यसको प्रयोग गरिन्छ । त्यस्तै अलैँचीको बोक्रा र दाना दुबै प्रयोगमा आउँछ । अलैँचीले भोजन पचाउन र वाकवाक रोक्न मद्धत गर्छ । गर्मी महिनासम्म अलैँची र कागतीको सर्बत सेवन गर्नाले शीतल बनाउँछ ।

अपच भएमा: अलैँचीको दाना, सुठोलाई एक एक चम्चा लिएर पिस्ने र त्यो धुलो एक चम्चा तातो पानीसँग खाने । एक चौथाइ चम्चा हिङ, एक चम्चा सुठो, अलैँचीको दाना । बिरेनुन पिसेर धुलो बनाएर पानीसँग खाने । पेटमा बायु भरिएमा: एक चम्चा अलैँचीको दाना, एक चम्चा सुप र एक टुक्रा अदुवालाई एक गिलास पानीमा मिसाएर उमाल्ने र बिस्तारै पिउने ।

मुख गन्हाउँदा: अलैँची र सुप एक चम्चा एक कप पानीमा उमालेर पिउने, मुखमा अलैँची, सुप हालेर चुसिरहने । स्वर सुक्दा,घाँटी बस्दा: दालचिनी र अलैँची एक चम्चा मिसाएर पानीमा उमाल्ने र पानी छानेर कुल्ला गर्ने । झाडापखाला लाग्दा: अलैँची र धनीया आधा चम्चा पिसेर पानीमा उमालेर पिउने ।

सुकमेल खेती गर्ने तरिका: सुकमेल तेस्रो महँगो मसला हो । यसको बोट ५ फिट देखी १० फिट सम्म अग्लो हुन्छ । यसएलाई मसलाको रानी पनि भनिन्छ । यसले खेती गरेको २ देखी ३ बर्षबाट उत्पादन दिन थाल्दछ । अलैंची खेती हुने ठाउँमा यसको मज्जाले खेती गर्न सकिन्छ ।

खेती प्रविधि: समुन्द्र सतहबाट ६०० मिटर देखी १७०० मिटरसम्म यसको खेती गर्न सकिन्छ । दोमट चिस्यान माटो, कालो माटोमा यसको खेती राम्रो हुन्छ । साथै सिंचाईको राम्रो ब्यबस्था हुनुपर्दछ । बिरुवा लगाउँदा २०० से.मि. फरक गरी लगाउनु पर्दछ । पानीको राम्रो ब्यब्स्था पन गर्नुपर्दछ । यसले लगाएको २-३ बर्षमा उत्पादन दिन शुरु गर्दछ । एक रोपनिमा ३०-४० केजी उत्पादन हुन्छ ।

खेती प्रविधि: समुन्द्र सतहबाट ६०० मिटर देखी १७०० मिटरसम्म यसको खेती गर्न सकिन्छ । दोमट चिस्यान माटो, कालो माटोमा यसको खेती राम्रो हुन्छ । साथै सिंचाईको राम्रो ब्यबस्था हुनुपर्दछ । बजार : विश्व बजारमा यसको माग अत्यन्तै ज्यादा छ । बजारमा यसलाईइ होलसेल मा १५००0 देखी १८००0प्रती केजी बेच्न सकिन्छ !

Previous Post

पहाडी केही भूभागमा पानी पर्ने सम्भावना, तराईमा हुस्सु

Next Post

हिमचितुवाको आक्रमण बाट च्याङ्ग्रा मरे

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

हिमचितुवाको आक्रमण बाट च्याङ्ग्रा मरे

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.