HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

लसुनको पात स्वास्थ्यका लागि फाइदाजनक

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

लसुन शरीरका लागि निकै फाइदाजनक खाद्य पदार्थ हो, चाहे यसको पात होस् या केस्रा । लसुनमा एन्टीअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल, एन्टी फंगल तथा एन्टी भाइरल गुण हुने गर्दछ । यसका साथसाथै लसुनमा एजोइन र एलिन कम्पाउण्ड पनि हुने गर्दछ, जसले लुसनलाई औषधीय गुणले भरिपूर्ण बनाउँदछ । जानौं शरीका लागि आवश्यक लुसनका पातका केही फाइदाहरु :

पाचन राम्रो बनाउँछ : लुसनको पात पाचनतन्त्रका लागि फाइदाजनक हुन्छ । यसले पेटका कयौं समस्याबाट छुटकारा दिलाउँछ ।

प्रतिरक्षा बढाउँछ : यसमा प्रशस्त मात्रामा भिटामिन सी हुने गर्दछ, जसले शरीरमा मौसमी रोग लाग्न र अन्य संक्रमणहरुबाट बचाउँछ । लसुनको पातको चिया बनाएर समेत पिउन सकिन्छ ।

कोलेस्ट्रोल नियन्त्रण : कोलेस्ट्रोल बढ्ने समस्याबाट घटाउनका लागि लसुनको पातको सेवन गर्नु उपयुक्त हुन्छ । यसले खराब कोलेस्ट्रोलको मात्रालाई कम गर्न मद्दत गर्दछ ।

रक्तसंचार : लसुनको पातको सेवनले रक्तसंचार सुधार गर्न मद्दत गर्दछ । यसमा हुने भिटामिन सी ले शरीरमा आइरनलाई नियन्त्रणमा राखेर रगतमा रातो रक्तकोष बढाउन मद्दत गर्दछ ।

दुखाईको कमी : जोर्नी दुखाईको समस्यामा यसमा हुने एन्टीइन्फ्लामेटरी गुणले दुखाई कम गर्न तथा प्रतिरक्षा बढाउन मद्दत गर्दछ ।

रुघाखोकीबाट बच्न : लसुनको पत्ता एन्टीभाइरल तथा एन्टीब्याक्टेरियल गुणले भरिपूर्ण हुन्छ, जसले रुघाखोकीजस्ता सामान्य संक्रमणबाट बचाउन मद्दत गर्दछ ।

Previous Post

यू–१९ विश्वकपः अफगानिस्तानसँगै भिड्दै नेपाल

Next Post

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा मोन्लय पूजा सुरु

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा मोन्लय पूजा सुरु

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.