• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:17:45+05:45301720266 2026-06-04T09:17:45+05:45000000Thu, 04 Jun 2026 09:17:45 +0545Thu, 04 Jun 2026 09:17:45 +0545Asia/Kathmandu630_301706Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000045Asia/Kathmandu 620266-9Jun+0545 301706Asia/Kathmandu4530am06p, 0000006ThursdayAsia/Kathmandu4545 262026000000 k620264 3009Asia/Kathmandu 0417ffAsia/KathmanduThu, 04 Jun 2026 09:17:45 +0545Asia/Kathmandu62026-06-04T09:17:45+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:17:45 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 17f ( '301706Asia/Kathmandu4530am06p' === $3026pAsia/Kathmandu || '1780543965' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:17:45 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:17:45 +05456 $90630 ? 301706Asia/Kathmandu() : 301706Asia/Kathmandu() + (17630) ( 9Asia/Kathmandu30_2026p301720266( '90630_2026ff45Asia/Kathmandu30' ) * 09+05451780543965R_04_thEC+05454Thuth ); } 17f ( '062645qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:17:45'; } $301706Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451706Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543965+0545C' ) : 4p_301706Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301706Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451706Asia/Kathmandu( '620264', $301706Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:17:45 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:17:45 +05456 $04am30Asia/Kathmandu301706Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:17:45 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

हिंग–पानी पिउनुका फाइदा यस्ता छन्

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

घरेलु खानपानको नियन्त्रणले नै शरीरलाई रोगमुक्त बनाउँछ । यस्तै घरेलु उपचारको रुपमा हिंगको सेवन पनि निकै उपयुक्त मानिन्छ । बिहान दैनिक एक गिलास हिंग पानी पिउनाले पाचन राम्रो हुन्छ । एक गिलास मनतातो पानीमा दुई चिम्टी हिंग हालेर चम्चाले घोल्ने बिहान खाली पेट सेवन गर्नुपर्दछ । यसरी दुई हप्तासम्म पिउन सकेमा शरीरका लागि फाइदाजनक रहन्छ ।

जानौं, हिंग–पानी सेवन गर्नुका यी फाइदाहरु :

– दैनिक बिहान १ गिलास हिंग पानी पिउन सकेमा मुटुको रक्त संञ्चार नली (धमनी)मा जमेका खराब कोलेस्ट्रोलहरु कम हुन्छन् । कोलेस्ट्रोलको नियन्त्रण गर्न र हृदयघातको जोखिम कम गर्न फाइदाजनक रहन्छ ।

– हिंग पानीको सेवनले कब्जियत, ग्यास, एसिडिकीको समस्यामा राहत पाउन सकिन्छ । यसले पेट सफा राख्न मद्दत गर्दछ ।

– शरीरको शारीरिक संयन्त्रलाई राम्रो बनाउन र सुधार गर्नका लागि यो फाइदाजनक रहन्छ । यसका साथै कयौं रोगहरुबाट पनि बच्न सकिन्छ ।

– हिंगमा हुने औषधीय गुणले तौल घटाउन मद्दत गर्दछ । साथसाथै यसले पेटमा रहेको बोसो घटाउन पनि महत्वपूर्ण भूमिका खेल्छ ।

– हिंग पानी पिउनाले टाउको दुखाईमा राहत पाउन सकिन्छ । यसमा हुने एन्टीइन्फ्लामेटरी गुणले रक्तवाहिकालाई शान्त बनाई रक्तप्रवाह राम्रो बनाउन मद्दत गर्दछ ।

चिसो लागेको महसुस भएको खण्डमा हिंग पानीको सेवन उपयुक्त हुन्छ । साथसाथै श्वासको दुर्गन्धको समस्याबाट पनि बच्न सकिन्छ ।

Previous Post

सरस्वतीका १२ नाम उच्चारण गर्नुस्, मनोकामना पूरा हुने

Next Post

जाडोमा मुटुको सुरक्षा किन र कसरी गर्ने ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

जाडोमा मुटुको सुरक्षा किन र कसरी गर्ने ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In