• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:06:12+05:45300620266 2026-06-04T10:06:12+05:45000000Thu, 04 Jun 2026 10:06:12 +0545Thu, 04 Jun 2026 10:06:12 +0545Asia/Kathmandu630_300606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000012Asia/Kathmandu 620266-10Jun+0545 300606Asia/Kathmandu1230am06p, 0000006ThursdayAsia/Kathmandu1212 262026000000 k620264 3010Asia/Kathmandu 0406ffAsia/KathmanduThu, 04 Jun 2026 10:06:12 +0545Asia/Kathmandu62026-06-04T10:06:12+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:06:12 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 06f ( '300606Asia/Kathmandu1230am06p' === $3026pAsia/Kathmandu || '1780546872' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:06:12 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:06:12 +05456 $100630 ? 300606Asia/Kathmandu() : 300606Asia/Kathmandu() + (06630) ( 10Asia/Kathmandu30_2026p300620266( '100630_2026ff12Asia/Kathmandu30' ) * 10+05451780546872R_04_thEC+05454Thuth ); } 06f ( '062612qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:06:12'; } $300606Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780546872+0545C' ) : 4p_300606Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300606Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450606Asia/Kathmandu( '620264', $300606Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:06:12 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:06:12 +05456 $04am30Asia/Kathmandu300606Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:06:12 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

रश्मिकाको भिडिओ बनाउने पक्राउ

हो खबर by हो खबर
२ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको ‘डिपफेक’ भिडिओ बनाउने व्यक्ति पक्राउ परेका छन्। 

डिपफेक भिडियो बनाउने इन्जिनियर इमानी नवीनलाई प्रहरीले पक्राउ गरेको छ। भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार नयाँ दिल्ली प्रहरीको टिमले डिपफेक बनाउने नवीनलाई आन्ध्र प्रदेशबाट पक्राउ गरेको हो। इमानीले आफ्नो सामाजिक सञ्जालमा फलोअर्स बढाउन डिपफेक भिडिओ बनाएको बताएका छन्।

उनीहरूलाई पक्राउ गरेपछि  रश्मिकाले दिल्ली प्रहरी प्रशासनलाई धन्यवाद दिएकी छन्। उक्त भिडिओमा रश्मिकाको अनुहार अर्काे महिलाको अनुहारमा राखिएको थियो। उनी कालो पहिरन लगाएर लिफ्टमा चढिरहेकी देखाइएको थियो।

यसैगरी डान्सर तथा अभिनेत्री नोरा फतेही ‘डिपफेक’ भिडिओको शिकार भएकी छन्। सामाजिक सञ्जालमा नोराको डिपफेक भिडिओ भाइरल भइरहेको छ। भिडिओको विरोध गर्दै उनले प्रतिक्रिया दिएकी छन्।

एआई प्रविधिमार्फत उनको डिपफेक भिडिओ बनाइएको छ। लुलमेलोन नामको इन्स्टाग्रामले नोराको एक डिपफेक भिडिओ सेयर गरेको हो।

नोराले उक्त भिडिओ आफ्नो नभएको र झुटो भिडिओ पोस्ट गरेको भन्दै आपत्ती जनाएकी छन्। नोरा यतिबेला फिल्मको तयारीमा रहेकी छन्।

Previous Post

रिँगटा लाग्दा के गर्ने, के नगर्ने ? के खाने ?

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज ,२०८० माघ ८ गते सोमवार,भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल  

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज ,२०८० माघ ८ गते सोमवार,भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल  

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In