HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

स्वास्थ्य बीमा कार्यक्रम अब उपत्यकाभित्रका सबै पालिकामा लागू हुने

हो खबर by हो खबर
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई अब काठमाडौ उपत्यकामा पनि सुरु गर्ने भएको छ । यसअघि ७७ जिल्लाका ७ सय ५० स्थानीय तहमा लागू भईसकेको यो कार्यक्रम अगामी २० गतेबाट उपत्यकाभित्रका सबै पालिकामा हुन लागेको हो ।

सरकारले हरेक नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम संचालन गदै आएको छ । अहिले यो कार्यक्रम ७७ जिल्लाका ७ सय ५० स्थानिय तहमा लागु भईसकेको छ ।

यो कार्यक्रम संचालन गर्न बाँकी रहेको काठमाडौ तथा ललितपुरका शहरी क्षेत्रमा वडाहरूमा यही माघ २० गतेबाट कायर्त्रफम संचालन गर्न लागिएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । यो कार्यक्रममा सहभागी हुन चाहनेले आफ्नो वडा कार्यालयमार्फत स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन सक्नेछन् ।

यस बीमा सेवामा आवद्ध हुनेले बार्षिक १ लाख रुपैयाको स्वास्थ्य सुविधा उपयोग गर्न पाउनेछन् । जसका लागि बिमितले बार्षिक ७ सय रूपैया तिर्नुपर्ने भने अन्य प्रिमियम रकम सरकारले व्यहोर्ने छ ।

स्वास्थ्य बीमामा आवद्ध हुनेले सरकारले तोकेको स्वास्थ्य सेवा बाहेक २५ शैया माथिका अस्पातलमा सेवा लिनेको हकमा भने १० प्रतिशत रकम स्वयमले तिर्नुपर्ने नयाँ व्यवस्था लागु भइसकेको छ ।

यद्यपि लक्षित वर्ग तथा २५ शैयाको अस्पतलामा सेवा लिनेको हकमा भने सो व्यवस्था लागु नहुने बोर्ड जनाएको छ । सरकारले यो स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जेष्ठ नागरीक, अपांग, विपन्न वर्ग तथा एचआइभी एड्स संक्रमिकलाई लक्षित वर्गमा राखेको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ७४ लाख ६६ हजार ७ जना आवद्ध रहेका छन् । जसमध्ये हालसम्म ३४ लाख ७२ हजारले स्वास्थ्य सेवा लिईसकेका छन् ।

Previous Post

निद्रामा हिँड्ने गर्नु भएको छ ?

Next Post

सेयर बजार १२ अंकले घट्यो कारोबार उच्च

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

सेयर बजार १२ अंकले घट्यो कारोबार उच्च

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.