HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

योगासनहरू गर्दा खराब कोलेस्ट्रोल कम

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । खानपिनका साथसाथै विभिन्न योगासनहरू गरेर पनि तपाईं आफ्नो शरीरमा भएको खराब कोलेस्ट्रोललाई कम गर्न सक्नुहुन्छ । यहाँ त्यस्तै केही योगासनका बारेमा बताइएको छ, जसलाई गरेर तपाईं स्वस्थ रहन सक्नुहुन्छ ।

सर्वागासन
यदि तपाईंको कोलेस्ट्रोल बढेको छ भने तपाईं सर्वागासन गर्न सक्नुहुन्छ । यो कोलेस्ट्रोल घटाउनका लागि एकदमै उपयोगी योगासन हो । यसले शरीरमा भएको खराब कोलेस्ट्रोललाई कम गर्ने काम गर्छ ।

पश्चिमोत्तासन
कोलेस्ट्रोललाई नियन्त्रित गर्नका लागि पश्चिमोत्तासन पनि एकदमै उपयोगी योगासन हो । यसको नियमित अभ्यासले शरीर पनि स्वस्थ रहन्छ ।

कपालभाँती
‘कपालभाँती जीवनसाथी’ भनेर त्यसै भनिएको छैन । कपालभाँती योग हरेक समस्याका लागि उत्तम हुन्छ । त्यसरी नै यो शरीरमा भएको खराब कोलेस्ट्रोल कम गर्नका लागि पनि एकदमै उपयोगी छ ।

यी योगासनहरू यदि तपाईं कुनै पनि प्रकारको शारीरिक समस्यामा हुनुहुन्छ भने यसलाई गर्नुअघि विशेषज्ञको सल्लाह लिनुपर्दछ । यदि तपाईंलाई यी योगासन गर्न कुनै समस्या छैन भने नियमित यसलाई आफ्नो रुटिनमा समावेश गर्नुभयो भने शरीरमा कोलेस्ट्रोलको समस्यासँगै अन्य समस्याहरू पनि निको हुँदै जानेछन् ।

Previous Post

आज् कस्तो छ मौसम

Next Post

पुष २९ गतेदेखी माघ ६ गते सम्म कस्तो रहला तपाईको दिन, हेर्नुहोस साप्ताहिक : राशिफल  

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

पुष २९ गतेदेखी माघ ६ गते सम्म कस्तो रहला तपाईको दिन, हेर्नुहोस साप्ताहिक : राशिफल  

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.