काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । उक्त दिन बजार ३६.५७ अंकले बढेर २०५९ को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारमा बढोत्तरी आउँदा माउन्टेन इनर्जी, त्रिशूली जलविद्युत कम्पनी,तेह्रथुम पावर कम्पनी,सिंगटी हाइड्रो इनर्जी,हिमालयन रिइन्स्योरेन्स, समाज लघुवित्त, साम्लिङ पावर कम्पनी, कालिका पावर कम्पनी मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।






Discussion about this post