काठमाडौँ : जिल्ला अदालतले नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ ।
काठमाडौँ जिल्ला अदालतमा केही दिन देखी जारी सुनुवा बहस नटुङ्गिए पछि आजसम्मका ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेका हुन्। उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।







Discussion about this post