काठमाडौं । ९ र १० गते सार्वजनिक बिदा दिने भएको छ । सोमबार पुस ९ गते क्रिसमस डे तथा मंगलबार पुस १० गते योमरी पुन्हि उभौली पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएको हो ।
सोमबार र मंगलबार सेयर बजार बन्द हुने भएको छ । २ दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।







Discussion about this post