HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अनुहारको चाउरीपनबाट जोगिने सात टिप्स

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कसैकसैको छालामा उमेर भन्दा अगाडि नै चाउरी देखिन थाल्छ । चाउरीपन रोक्न र यसलाई घटाउन सौन्दर्य बिशेषज्ञ मञ्जु कार्की पाण्डेले एन्टीएजिङ टिप्स दिएकी छिन् ।

बजारमा बिभिन्न सौन्दर्य प्रसाधन उपलब्ध छन् । छाला चम्किलो बनाउने होस या चाउरी पर्न नदिने या त छालालाई आवश्यक भिटामिन, मिनेरल्स र अन्य तत्व बढाउने नै किन नहुन् । आजकल त छालाका लागि घरेलु प्रसाधन बनाएर सुन्दरता बढाउने लहड पनि चलेको छ । उमेर छिप्पिदैं जाँदा छालामा चाउरीपन देखा पर्नु स्वाभाविक प्रक्रिया हो । कसैकसैको छालामा उमेर भन्दा अगाडि नै चाउरी देखिन थाल्छ । चाउरीपन रोक्न र यसलाई घटाउन सौन्दर्य बिशेषज्ञ मञ्जु कार्की पाण्डेले एन्टीएजिङ टिप्स दिएकी छिन् । जुनयसप्रकार छः

– सर्वप्रथम सफा पानीले अनुहार धुनु होस् । दैनिक बिहान–बेलुका गुणस्तरीय फेसवास, बेसनको पिठो या दुधको तरले मुख सफागर्दा चाउरीपन कम हुँदै जान्छ ।

– जब तपाईं आफ्नो छाला सफा गर्नुहुन्छ, त्यसबखत कोमल स्पर्श गर्नुहोस्, ताकि छाला ज्यादा नरगडियोस् । मुख धुँदा छालामा ज्यादा दबाब नदिनुहोस् । यसले अनावश्यक चाउरीपन निम्त्याउँछ ।

– समयको अन्तरालमा छालाको कोलेजेन हराउन थाल्दछ । प्रोटिनले यसलाई टाइट देखाउँछ । तसर्थ प्रोटिनयुक्त खाना अथवा सप्लिमेन्ट्समा जोड दिनुहोस् ।

– आफ्नो एसपिएफ रुटिन अपग्रेड गर्नुहोस् ।

– प्रशस्त मोश्चराइज युक्त फेस क्रिम प्रयोग गर्नुहोस् । छाला जति सुख्खा हुन्छ उति नै छिटो चाउरीपन देखापर्न थाल्छ । तसर्थ छालालाई जहिले नरम राख्नुहोस् । ४० प्लसको एसपीएफयुक्त सनस्क्रिन क्रिम प्रयोग गर्नुहोस् । जुन छालाका लागि सुरक्षा कवच हो ।

– खानेकुरामा परिवर्तन ल्याउनुहोस् । प्रशस्त मात्रामा भिटामिन युक्त फल, ताजा तरकारी, जुस, पानी उपभोग गर्नुहोस् । ओमेगा थ्रि जस्ता सप्लिमेन्ट्समा प्रशस्त मात्रामा भिटामिन्स, मिनेरल्सको मात्रा पाइन्छ । जसले छालालाई सुख्खा हुन दिँदैन र चाउरीपन हुनबाट रोक्छ ।

– हाम्रो छालामा प्रत्येक २८ दिनको अन्तरालमा पुराना सेल मरेर नयाँ लेयर पलाउँछ । यस्ता मृत कोशिकालाई हटाउन साप्ताहिक रुपमा स्क्रब गर्ने गर्नुहोस् । जसले मृत कोशिकालाई पूर्णरुपमा सफा गरी नयाँ कोशिकाको सुरक्षा गर्छ र छाला चम्किलो, मुलायम बनाउँछ । यो प्रकृयाले चाउरी पर्ने खतराबाट समेत जोगाउँछ ।

Previous Post

हजुर को गोत्र थाहा छ ? थाहा छैन भने हेर्नुहोस

Next Post

मौसम : देशभरको मौसम कहाँ कस्तो ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

मौसम : देशभरको मौसम कहाँ कस्तो ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.