HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

थाइराइडको औषधी खाने गरेका बिरामीले जान्नै पर्ने कुराहरु थाहा पाउनुहोश –

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

थाइराइड भनेको घाटीको रुद्रघण्टीको मूनि हुने एक प्रकारको ग्रन्थी हो । यो ग्रन्थी घाँटीमा रुद्रघण्टीको अलिकति तल रहेको हुन्छ । यो ग्रन्थीले आयोडिनबाट बन्ने हर्मोनहरु निकाल्ने गर्दछ । थाइराइड ग्रन्थीले निकाल्ने हर्मोनसँग सम्बन्धित विभिन्न रोगहरु छन् । जस्तै: हाइपरथारोडिजम र हाइपोथारोडिजम । हर्मोनको कमी हुँदा हुने रोगलाइ हाइपोथारोडिजम भनिन्छ । वर्तमान समयमा धेरै हाइपोथारोडिजमका बिरामीहरु भेटिने गरेका छन् । हाइपोथाइरोडिजम अर्थात थाइरोड हर्मोन कम भएका र औषधी खाँदै गरेका बिरामीले जान्नै पर्ने कुराहरु:

१. हाइपोथाइरोडिजमका बिरामीले खाने औषधी भनेको थाइरोक्जिन हो । यो थाइरोड ग्रन्थीले निकाल्ने एक प्रकारको हर्मोन हो । २. थाइरोक्जिन औषधी प्राय: कुनैपनि अवस्थामा हानिकारक हुँदैन । नवजात शिशू, गर्भवती, सुत्केरी अवस्थामा बिना कुनै संकोच यसको प्रयोग गर्न सकिन्छ । तर मुटूका बिरामीमा भने यसको मात्रा मिलाउनु पर्दछ । रगतमा हर्मोनको मात्रा र बिरामीमा देखिएका लक्षणहरुका आधारमा चिकित्सकले औषधीको प्रयोग गर्ने वा नगर्ने निर्णय गर्दछन् ।

३. गर्भावस्थामा थाइरोक्जिनको मात्रा बडाउनु पर्ने हुन सक्छ । त्यसैले गर्भवती गर्भ राख्ने सोचाइमा भएका र पहिलेदेखि नै औषधी सेवन गरिरहेकाले थाइरोडको जाँच गराउन अति आवश्यक छ । ४. चिकित्सकको सल्लाह बिना औषधी सेवन गरिरहेका बिरामीले आफैं औषधीको मात्रा कम गर्ने वा रोक्ने गर्नु हुँदैन । ५. थाइरोक्जिन औषधि सधै खाली पेटमा अर्थात खाना खानुभन्दा आधीदेखि एक घन्टा अघि खानु पर्दछ ।

६. यदि कुनै दिन औषधि खान बिर्सिएको अवस्थामा सम्झिने बित्तिकै खाली पेटमा अथवा अर्को दिन एकैपटक दुई वटा थाइरोक्जिन ट्याब्लेट खान सकिन्छ । ७. हाइपोथाइरोडिजम एक प्रकारको वंशाणुगत रोग हो र थाइरोइड ग्रन्थीलाई असर गर्ने औषधी सेवन गर्नाले पनि यो रोग निम्त्याउन सक्छ । ८. हाइपोथाइरोडिजमका मुख्य लक्षणहरु जस्तै: तौल बड्नु, थकान महशुस हुनु, निन्द्रा धेरै लाग्नु, महिनावारीमा गडबडी हुनु, कपाल झर्नु, कब्जियत हुनु, हातखुट्टा सुन्निनु, गर्भ तुहिनु वा गर्भ नरहनु आदि हुन् ।

९. हाइपोथाइरोडिजमका बिरामीले खानहुने र खान नहुने भन्ने केही हुँदैन् । आयोडिन युक्त खानेकुराहरको बढी प्रयोग गर्ने र आयोडिनको पाचन प्रक्रियामा असर पुर्याउने खानेकुरा जस्तै: गोबीको तरकारी, सोयाबिन आदिहरुको कम प्रयोग गर्नुपर्दछ र जन्क फुड र मैदाबाट बनेको खानेकुराको पनि कम प्रयोग गर्नुपर्दछ ।

१०. चिकित्सको सल्लाह अनुसार थाइरोइडको औषधी खाइरहेका बिरामीले थाइरोइडको निम्ति रगत परिक्षण गर्दा त्यसदिनको औषधी खानु अघि नै रगत जाँचको लागि दिनु पर्दछ । औषधी खाइरहेका बिरामिले शरिरमा TSH को मात्रा सामान्य नहुदाँसम्म हरेक ६ अथवा ८ हप्तामा जाँच गर्नुपर्दछ ।

Previous Post

अर्थतन्त्रका सूचकमा बिस्तारै हल हुँदै गएको छ :अर्थमन्त्री डा.महत

Next Post

बढ्यो ६.५५ सेयर बजार,कति पुग्यो कारोबार रकम ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

बढ्यो ६.५५ सेयर बजार,कति पुग्यो कारोबार रकम ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.