• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:04:41+05:45300420266 2026-06-04T08:04:41+05:45000000Thu, 04 Jun 2026 08:04:41 +0545Thu, 04 Jun 2026 08:04:41 +0545Asia/Kathmandu630_300406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000041Asia/Kathmandu 620266-8Jun+0545 300406Asia/Kathmandu4130am06p, 0000006ThursdayAsia/Kathmandu4141 262026000000 k620264 3008Asia/Kathmandu 0404ffAsia/KathmanduThu, 04 Jun 2026 08:04:41 +0545Asia/Kathmandu62026-06-04T08:04:41+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:04:41 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 04f ( '300406Asia/Kathmandu4130am06p' === $3026pAsia/Kathmandu || '1780539581' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:04:41 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:04:41 +05456 $80630 ? 300406Asia/Kathmandu() : 300406Asia/Kathmandu() + (04630) ( 8Asia/Kathmandu30_2026p300420266( '80630_2026ff41Asia/Kathmandu30' ) * 08+05451780539581R_04_thEC+05454Thuth ); } 04f ( '062641qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:04:41'; } $300406Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780539581+0545C' ) : 4p_300406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450406Asia/Kathmandu( '620264', $300406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:04:41 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:04:41 +05456 $04am30Asia/Kathmandu300406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:04:41 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

जाडोमा नरिवलको तेल लगाउनु छालाका लागि औषधि, कसरी लगाउने जानी राखौं

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नरिवलको तेल प्राय: हरेकको घरमा सजिलै पाउन सकिन्छ । कपाल, अनुहार तथा शरीरको अन्य भागमा नरिवलको तेलको प्रयोग एकदमै फाइदाजनक छ । विशेषगरी जाडो मौसममा अनुहार एकदमै सुख्खा हुने समस्यामा नरिवलको तेल रामवाण सावित हुन्छ । जाडोमा अनुहारमा नरिवलको तेल नियमित लगाउँदा छाला चम्किलो हुनुका साथसाथै अन्य दागहरु पनि आउन दिँदैन । नरिवलको तेल शरीरमा कुनै पनि समयमा प्रयोग गर्न सकिन्छ । यति कुरा ध्यान दिनुहोला तेल लगाएपछि केहीबेर मसाज गर्नुहोला । जाडो मौसममा अनुहारमा नरिवलको तेल लगाउँदाका फाइदा:

सुख्खापन कम गर्छ: अनुहारमा नरिवलको तेल लगाएर मालिस गर्दा छाला सुख्खा हुनबाट जोगिन्छ । जाडोमा कैयौंपटक छाला फुटेर अनुहार फोहोर तथा नराम्रो देखिन्छ यस्तोमा नरिवलको तेल एकदमै फाइदाजनक हुन्छ । तेलले छालामा भित्रैसम्म पोषण पुग्छ जसले गर्दा छाला चम्किलो देखिन्छ ।

दागधब्बाहरु कम हुन्छ: जाडोमा नरिवलको तेल अनुहारमा लगाउँदा अनुहारमा देखिएका साना साना दागधब्बाहरु सजिलै हराउँदै जान्छ । अनुहारका दागधब्बा हटाउनका लागि सुत्नुअगाडि सफासँग अनुहार धोएर तेलले मसाज गर्नुहोस् । जसले गर्दा अनुहार चम्किलो त हुन्छ नै साथै डन्डीफोरले बनेका दागहरु पनि कम हुँदै जान्छ । यदी तपाईको मुहार पहिले नै धेरै चिल्लो छ भने यसको प्रयोग कम गर्दा हुन्छ ।

कालोपनबाट जोगाउँछ: नरिवलको तेल प्रयोग गर्दा छाला प्राकृतिक रंगभन्दा नै गोरो हुने त हुँदैन । तर घाम तथा अन्य प्रदुषणबाट जलेको छालालाई पुन: प्राकृतिक रंगमा ल्याउन पनि नरिवलको तेलले एकदमै फाइदा गर्छ । नियमित तेलले मालिस गर्दा सनबर्नको समस्या टाढा हुन्छ साथै घामको किरणबाट पनि जोगाउँछ । छाला चम्किन्छ: यदी तपाईं आफ्नो छाला प्राकृतिक रुपबाटै सुन्दर र चम्किलो बनाउन चाहनुहुन्छ भने नरिवलको तेल अवस्य प्रयोग गर्नुहोस् । यसको नियमित प्रयोगले छाला चमकदार बनाउनका साथै दागहरु पनि हटाइदिन्छ ।

चाउरीपन भाग्छ: अनुहारमा नियमित नरिवलको तेलको प्रयोगले चाउरीपन हट्दै जान्छ । नरिवलमा पाइने एन्टीएजिङ गुणले चाउरीपना हटाउन मद्दत गर्छ । सुत्नुअघि नरिवल तेलले हल्का रुपमा मालिस गर्दा चाउरीपन आउन दिँदैन । यति कुरा ख्याल गर्नुहोला तेलले आफ्नो काम गरे पनि छाला तब मात्र उज्यालो र चम्किलो देखिन्छ जब तपाईको शरीर स्वस्थ छ । तेलले छालालाई स्याहार गर्ने काम गरेपनि तपाई प्रसस्त मात्रामा पानी पिउनुहोस् झोलिलो पदार्थ तथा फलफुलको पनि सेवन गर्नुहोस् जसले गर्दा जाडोको सुख्खापन शरीरमा देखिँदैन । (एजेन्सी)

Previous Post

भुटानी शरणार्थी प्रकरणमा : पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा राख्नेकी छाड्ने विषयमा आज सुनुवाइ

Next Post

अर्थतन्त्रका सूचकमा बिस्तारै हल हुँदै गएको छ :अर्थमन्त्री डा.महत

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

अर्थतन्त्रका सूचकमा बिस्तारै हल हुँदै गएको छ :अर्थमन्त्री डा.महत

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In