HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

हात्तीको तस्वीर घरमा राख्दा फाइदै फाइदा

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आफू बस्ने घर सफा र सुन्दर बनाउने सबैको चाहना हुन्छ । यही चाहनाअनुसार विभिन्न वस्तुहरूले घर सजावट गर्ने चलन छ ।

वास्तुशास्त्र अनुसार घरमा सजाइने वस्तुले शुभ र अशुभ दुवै फलको संकेत गर्दछ । विशेष गरी घरमा गणेश, विष्णु, सरस्वतीलगायत देवीदेवताका तस्वीर राख्ने गरेको पाइन्छ ।

यी बाहेक पशुपक्षीका तस्वीर राख्दा पनि घरमा सुख, शान्ति भित्रिने शास्त्रीय मान्यता रहेको छ । यसै सन्दर्भमा आज हामी हात्तीको प्रतीक राख्दा कस्तो फल मिल्छ भन्ने विषयमा चर्चा गर्दैछौँ ।

आफ्नो घर, कार्यालय वा व्यापारिक प्रतिष्ठानमा सही स्थानमा हात्तीको मूर्ति वा तस्वीर राख्दा उक्त घरपरिवारका सदस्यका हरेक इच्छा पूरा हुने वास्तु शास्त्रमा उल्लेख छ ।

हात्तीलाई विघ्नहर्ता भगवान् गणेशको रूपमा पुज्ने गरिन्छ । गणेश भगवान् सन्तान र सम्पत्ति प्राप्तिका प्रतीक मानिन्छन् । घरमा हात्तीको प्रतीमा वा तस्वीर राख्दा श्रीमान् र श्रीमतीबीचको मतभेद हराउने, जीवनमा हरेक क्षेत्रमा सफलता प्राप्त हुने जनविश्वास छ ।

हात्तीलाई ऐश्वर्यको प्रतीक पनि मानिन्छ । बैठक कोठामा पित्तलको हात्तीको प्रतिमा राख्दा शान्ति तथा समृद्धि आउने विश्वास गरिन्छ ।

घरको उत्तर दिशामा चाँदीले बनेको हात्ती राख्नु वास्तुकलाको दृष्टिकोणबाट शुभ मानिन्छ । यो ऐश्वर्यको प्रतीक पनि हो ।

Previous Post

जाजरकोटमा भीरबाट लडेर एक शिक्षिका को मृत्यु

Next Post

शनिबार :शनिदेवलाई प्रसन्न गराउन पूजा कसरी गर्ने ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

शनिबार :शनिदेवलाई प्रसन्न गराउन पूजा कसरी गर्ने ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.