• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:05:33+05:45300520266 2026-06-04T09:05:33+05:45000000Thu, 04 Jun 2026 09:05:33 +0545Thu, 04 Jun 2026 09:05:33 +0545Asia/Kathmandu630_300506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000033Asia/Kathmandu 620266-9Jun+0545 300506Asia/Kathmandu3330am06p, 0000006ThursdayAsia/Kathmandu3333 262026000000 k620264 3009Asia/Kathmandu 0405ffAsia/KathmanduThu, 04 Jun 2026 09:05:33 +0545Asia/Kathmandu62026-06-04T09:05:33+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:05:33 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 05f ( '300506Asia/Kathmandu3330am06p' === $3026pAsia/Kathmandu || '1780543233' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:05:33 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:05:33 +05456 $90630 ? 300506Asia/Kathmandu() : 300506Asia/Kathmandu() + (05630) ( 9Asia/Kathmandu30_2026p300520266( '90630_2026ff33Asia/Kathmandu30' ) * 09+05451780543233R_04_thEC+05454Thuth ); } 05f ( '062633qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:05:33'; } $300506Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543233+0545C' ) : 4p_300506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450506Asia/Kathmandu( '620264', $300506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:05:33 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:05:33 +05456 $04am30Asia/Kathmandu300506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:05:33 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

छाती दुख्ने कारण एउटै हुँदैन,छाती दुखेमा के गर्ने

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

छाती दुख्ने समस्याका अहिले आम समस्या बन्दै गएको छ । यसले धेरैलाई समस्यामा पारेको छ । सामान्यतया छातीको पिडालाई हृदयघातसँग जोडिन्छ , यद्यपि छाती दुख्ने कारण विभिन्न हुनसक्छन् ।

हिजोआजका मानिसहरु अनेकन समस्याका कारण चिन्तामा छन् । यस्तो अवस्थामा स्वस्थ खानपान र सहि जीवनशैली अपनाउनुका साथै आफु भित्र भैरहेको परिवर्तनलाई पनि ध्यान दिनुपर्छ । धेरै समस्या यस्ता हुन्छन् जसका लक्षण हाम्रो शरीरमा प्रत्यक्ष अनुभव हुन्छ । छातीको पीडा ती लक्षण मध्ये एक हो । छाती दुख्नु हार्ट अट्याकको मुख्य लक्षण हो जसका कारण मानिसहरु छिट्टै आत्तिन्छन् ।

छातीको पिडा गम्भीर समस्या पनि हुन सक्छ जसलाई समयमै पहिचान गर्नु पर्छ । यस्तो अवस्थामा छाती दुख्ने खतरनाक प्रकार र यसका लक्षणहरू पहिचान गर्नु निकै महत्त्वपूर्ण हुन्छ । छातीमा हुने पिडाको डरलाग्दो लक्षण सामान्यतया व्यापक क्षेत्रमा (वाइड एरिया) देखिन्छ ।

यस्तो दुखाइ छातीको दायाँ वा बायाँ छेउमा नहुन सक्छ। यो बङ्गारा देखि पाखुरामा सम्म जान सक्छ वा पछाडि ढाडमा समेत महसुस गर्न सकिन्छ । छातीको पिडा सबै भागमा सँगै वा अलग–अलग रूपमा महसुस हुन सक्छ ।

यी हुन् हृदयघातका लक्षण

यदि बस्दा पनि उस्तै पिडा महसुस भयो र यो १५ मिनेट भन्दा बढी रह्यो भने यो छातीको सामान्य दुखाइ हुन सक्छ । अर्कातर्फ यदि यी लक्षणहरूसँगै अत्यधिक पसिना आउने, घबराहट हुने, बेहोसी वा अत्यधिक थकान महसुस हुन्छ भने त्यो हृदयघातको लक्षण हुन सक्ने सम्भावना हुन्छ ।

निम्न लक्षणबाट हृदयघातको पहिचान गर्न सकिन्छ :

– हिड्दा सास फेर्न गाह्रो हुन्छ ।
– थकान महसुस हुन्छ ।
– मुटुको धडकन सामान्य भन्दा बढी हुन्छ ।
– बेहोशी
– कतिपय अवस्थामा अन्य कारणले पनि छाती दुख्ने समस्या हुन्छ जसका कारण मानिसहरु प्रायः छातिको पिडालाई बेवास्ता गर्छन् । यद्यपि कहिलेकाहीँ यस्तो बेवास्ता घातक साबित हुन सक्छ ।

८ कारण जसलाई बेवास्ता गर्नु हुँदैन :

एनजाइना

यो छातीको पिडा विशेष गरी कोरोनरी धमनी रोगका कारणले हुन्छ । यसमा पिडितले छातीमा दबाब महसुस गर्छन् ।

प्लोराइटिस
यो छातीको पिडा फोक्सोको तहमा हुने जलनका कारणले हुन्छ । यसमा सास फेर्दा, हाच्छ्युँ गर्दा वा खोक्दा तीव्र पिडा महसुस हुन्छ ।

प्यानिक एटेक

यस्तो पिडामा अक्सर नर्वस महसुस हुन्छ । यसमा स्वास बढनुका साथै पिडा महसुस हुन्छ ।

शिंगल्स
यो छातीमा उत्पन्न हुने गहिरो पीडा हो । यस्तो पिडा छातीदेखि ढाडसम्म फैलन्छ।

कोस्टोकोन्ड्राइटिस
कोस्टोकोन्ड्राइटिस पनि छाती दुख्ने एउटा कारण हो । स्तनको हड्डीसँग जोड्ने सहायक हड्डी सुन्निएको अवस्थामा यस्तो पीडा महसुस हुन्छ ।

ग्यास्ट्रोइसोफेगल रिफ्लक्स

यो छातीको पिडाको कारण रिफ्लक्स हो । यस प्रकारको पिडामा छाती पोलेको महसुस हुन्छ ।

स्पाम्स
यस प्रकारको पिडा इसोफेगस अर्थात् खानाको नली खुम्चिएपछि महसुस हुन्छ ।

निमोनिया

यस्तो पिडा अक्सर फोक्सोको संक्रमणका कारणले हुन्छ । यसमा छातीमा तीव्र र घोच्ने खालको पिडा हुन्छ ।

Previous Post

कोरियाले माग्यो करिब १६ हजार नेपाली कामदार के-के हेर्नुहोश

Next Post

यस्ता लक्षण देखिए मिर्गौलामा पत्थरी बनिरहेको संकेत हो, यस्ता छन् लक्षण

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

यस्ता लक्षण देखिए मिर्गौलामा पत्थरी बनिरहेको संकेत हो, यस्ता छन् लक्षण

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In