HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मेथीको साग कस्ता व्यक्तिले खानु हुँदैन ?

हो खबर by हो खबर
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जाडोको मौसममा मेथीको साग अत्यधिक रुपमा खाने गरिन्छ । यस्तोमा मेथीको सागमा आइरन, प्रोटिन, फाइबर, म्याग्नेशियम तथा क्याल्सियम जस्ता कैयौं जरुरी पोषक तत्वहरु पाइन्छन् तर केही मानिसका लागि भने मेथीको साग समस्याको कारण बन्न सक्छ ।

यसको अत्यधिक सेवन गर्नाले रगतमा सुगरको मात्रा धेरै हदसम्म घट्न सक्छ । जो मधुमेहका विरामीहरुका लागि खतरनाक सावित हुन सक्छ ।

मेथीले शरीरमा गर्मी गर्छ त्यसैले यसको धेरै सेवनले रक्तश्रावको समस्या हुन सक्छ । यस्तोमा गर्भवती महिलाहरुले यसको सेवन गर्नबाट बच्नु पर्दछ ।

जो व्यक्तिलाई पेटसँग जोडिएको समस्याहरु हुन्छ, त्यस्तो व्यक्तिले पनि मेथीको सागको सेवन गर्नबाट बच्नुपर्छ । यसले पेटमा ग्यास, सुन्निने तथा वाकवाकी जस्ता पाचन सम्बन्धी समस्याहरु पनि हुन सक्छन् ।

यदी तपाईंलाई कब्जियतको समस्या छ भने मेथीको साग सेवन गर्नबाट बच्नुपर्छ । यसले कब्जियत अझै बढाउन सक्छ ।

यदी तपाईं रक्तचापको औषधी खाइरहनु भएको छ भने, मेथीको साग खानबाट बच्नुपर्छ । मेथीमा सोडियमको मात्रा कम हुन्छ र यसले रक्तचाप एकदमै धेरै कम हुन सक्छ ।

मेथीको साग अत्यधिक सेवन गर्नाले एलर्जीको समस्या पनि हुन सक्छ । मेथीमा हुने यौगिक तत्वले कैयौं व्यक्तिमा एलर्जी हुने कारण बन्न सक्छ । यसले छाला पोल्ने, रातो हुने तथा कोरिएजस्तो हुने समस्या आउन सक्छ।

Previous Post

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमीटेडको एफपीओ बाँडफाँड कति जनाले पाए सेयर ?

Next Post

निद्रा नलागेर हैरान हुनुन्छ ? यी उपाय अपनाउनुस्

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

निद्रा नलागेर हैरान हुनुन्छ ? यी उपाय अपनाउनुस्

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.