HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

४०० पुरुषबाट प्रस्ताव आउँदा पनि एक्लै !

हो खबर by हो खबर
३ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

साँचो प्रेम भलै निकै मुस्किलले प्राप्त हुन्छ । तर दुनियाँमा कैयन् यस्ता मानिसहरु छन् जो सधैं साँचो प्रेम पाउने आशामा जिन्दगी जिइरहेका हुन्छन् तर पाइरहेका हुँदैनन् ।

फ्रान सायरको कथा पनि यस्तै छ । ५५ वर्षकी सायर एकजना डिभोर्सी आमा हुन् ।

घरबार बसाउने चाहनाले गर्दा अहिलेसम्म ४०० भन्दा धेरै पुरुषबाट बिहेको प्रस्तावको बाढी आए पनि अहिलेसम्म आफू एक्लै रहेको उनको दुखेसो छ ।

फ्रानले पछिल्लो केही समयदेखि आफ्ना लागि मनमिल्ने जोडी खोजिरहेकी छिन् । त्यसका लागि उनी हिन्ज तथा बम्बल जस्ता अनलाइन डेटिङ साइटहरुमा पनि गइन्, तर सफलता प्राप्त हुन सकेको छैन ।

उनीसँग १८ देखि २१ वर्षसम्मका त्यस्ता युवाहरुले सम्पर्क गरे जसले आफुभन्दा पाका महिलाहरुसँग सम्बन्ध स्थापित गर्न चाहन्थे ।

त्यस्तै जो पुरुषहरुले उनीसँग बिहेको कुरा गरे उनीहरुमध्ये अधिकांश वृद्धावस्था वा पाको उमेरका पुरुषहरु थिए ।

डेलीस्टारसँग कुराकानी गर्दै फ्रान भन्छिन्, ‘मसँग बिहेका करिब ४ सय प्रस्ताव आए र ती मेरो उमेरका आसपासको उमेरका थिए । उनीहरुको उमेर ४८ देखि ५० वर्षसम्म थियो ।’

मिल्दो उमेरको प्रेमी फेला पर्नुका बाबजुत फ्रान किन आफ्नो उद्धेश्यमा सफल हुन सकिनन् त ?

यस विषयमा उनले रोचक तर्क दिएकी छिन् । फ्रानका अनुसार सुरुमा त सबै कुरा ठिक हुन्छ तर जब पुरुषहरुसँग च्याटिङ अघि बढ्छ तब उनीहरुले आफ्नो वास्तविक रङ देखाउन थाल्दछन् । कुरा गर्दै जाँदा पुरुषहरुको उद्धेश्य सम्बन्धलाई दीर्घकालीन रुपमा अगाडि लैजाने नभएको कुरा थाहा हुने गरेको उनी बताउँछिन् ।

फ्रानका अनुसार अधिकांस पुरुषहरुलाई त सोसल मिडियामा महिलाहरुसँग कसरी कुराकानी गर्ने र कस्तो व्यवहार गर्ने भन्ने पनि थाहा छैन ।

सोसल मिडियाप्रति पनि फ्रानको गुनासो छ । सोसल मिडियामा साँचो प्रेम र सम्बन्धको कुनै कदर नरहेको र भविष्यमा एकदिन सोसल मिडियाले साँचा प्रेमलाई समाप्त गरिदिने उनी बताउँछिन् ।

यद्यपि एकदिन कुनै सम्मानित व्यक्तिबाट आफुलाई सच्चा प्रेम प्राप्त हुने र भविष्यमा खुसीसाथ रहन सक्ने उनको अपेक्षा छ ।

Previous Post

सोमबार पनि सार्वजनिक विदा

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० मंसिर ३ गते आइतबार,तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० मंसिर ३ गते आइतबार,तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.