HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

धनतेरसमा किन्न नहुने वस्तुहरू –

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हालैका वर्षहरूमा नेपालमा पनि धनतेरसलाई धूमधामसँग मनाउन लागिएको छ । यो दिनमा सबैले केही न केही किन्छन् ।

यो दिनलाई वर्षभरिमै खरदारी गर्नको लागि उत्तम दिन मानिन्छ । त्यसैले महिनौँदेखि यही दिनमा किन्ने भनेर मान्छेहरूले खरिदारी साँचेर राख्ने गरेको पनि भेटिन्छ ।

यो दिनमा गरगहना, बाहन, कुचो किन्दा देवी लक्ष्मीको कृपा सधैँ रहन्छ भन्ने मान्यता छ । धनतेरस हरेक वर्ष कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइन्छ । यो वर्ष धनतेरस नोभेम्बर १० को मध्याह्नदेखि नोभेम्बर ११ को मध्याह्नबिच छ । यो दिनमा प्रायःले केही न केही किन्छन् । तर यो दिनमा किन्न नहुने केही चिज पनि छन् । ती वस्तु किन्दा देवी लक्ष्मी रुष्ट हुने अनि घरमा दरिद्रता आउने बताइन्छ ।

सिसाको भाँडा : धनतेरसको दिनमा किन्न नहुने सामान भनेको सिसाको भाँडाकुँडा हो । यस्तो गर्दा देवी लक्ष्मी र धनका देवता कुवेर दुवै रिसाउने अनि घरमा दरिद्रता आउने बताइन्छ ।

फलामको वस्तु : धनतेरसको दिनमा फलामबाट बनेको सामान किन्नु चाहिँ फिटिक्कै हुन्न । विशेष गरी फलामले बनेको काट्ने वा धारिलो सामानहरू । फलामको सम्बन्ध राहु केतुसँग छ । यो दिनमा फलामले बनेको सामान किन्नु हुन्छ भने तपाईंमा अशुभ प्रभाव पर्छ ।

तेल–घ्यू : यो दिनमा विशेष गरी तेल वा घ्यू किन्नै हुन्न । यो दिनमा तेल किन्दा देवी लक्ष्मी रिसाउने बताइन्छ । अनि धन हानी हुने सम्भावना पनि बढ्छ । तपाईंलाई तेल वा घ्यू चाहिएको छ भने धनतेरसको एक दिन अगावै किन्नुस् । यो दिनमा नकिन्नुस् ।

कालो कपडा : यो दिनमा किन्नै नहुने अर्को वस्तु कालो कपडा पनि हो । कालो रंग शनिसँग सम्बन्धित छ । तपाईंले धनतेरसको दिनमा कालो कपडा किन्नु भयो भने तपाईंको कुन्डलीमा शनी देव हाबी हुने अनि तपाईंमाथि अशुभ प्रभाव पर्ने बताइन्छ ।

Previous Post

पेट र कम्मरको दुखाइ मिर्गौला बाट पत्थरीको लक्षण हुन सक्छ ! यी हुन् बच्ने उपाय –

Next Post

महिलाहरुले देब्रे नाक छेड्नुको धार्मिक तथा बैज्ञानिक कारण यस्तो –

HoKhabar

HoKhabar

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

महिलाहरुले देब्रे नाक छेड्नुको धार्मिक तथा बैज्ञानिक कारण यस्तो -

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.