HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मंगलबार जन्मेका व्यक्तिहरु कति भाग्यमानी ? जान्नुहोस् भविष्य !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मानिसको जन्ममा बारले पनि निकै प्रभाव पारेको हुन्छ । त्यस्तै आज हामी तपाईहरुलाई मंगलबार जन्मेको व्यक्तिको भविष्यको आचरणको बारेमा केही बताउन गइरहेका छौँ ।

ज्योतिष शास्त्रले बताएअनुसार सौर्यमण्डलमा रहेका ताराहरु र ग्रहका ताराहरुको आपसी सम्बन्धबाट प्राप्त हुने किरण वा तरंगहरुलाई सूक्ष्म गणितीय सूत्रबाट अध्यायन गरेर पृथ्वीमा विद्यमान पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्धितिय विज्ञान हो ।

मानिस जन्मेको समय र वातावरणले भविष्य निर्धारण गर्ने गर्छ । कुन व्यक्ति कुन बार कुन समयमा जन्मेका हो भन्ने बारे उक्त समय र साइतले निर्धारण गर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

मंगलबार जन्मेका व्यक्ति निकै बहादुर र सिर्जनशिल हुने गर्छन् । उनीहरु अरुलाई सहयोग गर्न सधै तयार हुन्छन् भने परोपकारी भावना भएका हुन्छन् ।गलत कुराहरु सहन नसक्ने भएको कारण मंगलबार जन्मने व्यक्तिहरु गलत कुरा सहन सक्दैनन् ।

उनीहरु विलासितामा रमाउने गर्छन् । निकै रिसिब हुन्छन् । इमान्दार र मेहनती हुने भएको कारण आफै काम गरेर रमाउने गर्छन् । मंगलबार जन्मने व्यक्ति भगवानमाथि ठूलो भरोसा राख्ने गर्छन् ।

उनीहश्र खर्चिलो स्वाभावको हुन्छन् ।आफ्नो निर्णय आफै लिने भएकाले जीवन साथी राम्रो पर्छन् र पारिवारिक जीवन सुखी हुन्छ । सामान्य कुराले मन भरिने यो मंगलबार जन्मने व्यक्तिको नराम्रो पक्ष हो ।

मंगलबार जन्मने व्यक्तिको कमलो मन भएको हुने भएकाले उनीहरु खुल्ला र हाक्की स्वाभावको हुने गर्छन् । त्यसैले यस्तो स्वाभाव भएका व्यक्तिलाई अरुले नकारात्मक रुपमा हेर्ने गर्छन् ।

Previous Post

राष्ट्रपति पौडेल भोली जाजरकोट र रुकुम पश्चिम जाने –

Next Post

बिहानउठ्ने बितिकै बासी मुखमा पानी पिउनुको फाइदा,थाहा पाउनुहोस् !

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

बिहानउठ्ने बितिकै बासी मुखमा पानी पिउनुको फाइदा,थाहा पाउनुहोस् !

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २० मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.