HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

एउटा फिचरका लागि गुगलले १८ अर्ब डलर तिरेको खुलासा

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

दिग्गज प्रविधि कम्पनी गुगल पछिल्लो समयमा एकाधिकार तथा बौद्धिक सम्पत्ति अधिकारको उल्लंघनलगायतका विषयहरुका कारण कठघरामा रहँदै आएको छ ।

अमेरिकी अदालतमा गुगलविरुद्ध सुनुवाइ चलिरहेको छ । गुगलले गैरकानुनी रुपमा आफ्नो एकाधिकारको सिर्जना गरेको दाबी अमेरिकी न्याय मन्त्रालयको छ । यसका लागि कम्पनीले अन्य स्मार्टफोन ब्राण्डका साथै ब्राउजरमा गुगललाई डिफल्ट सर्च इन्जिन बनाउनका लागि पैसा दिएको छ ।

 

न्युयोर्क टाइम्सका अनुसार गुगललाई डिफल्ट सर्च इन्जिन बनाउनका लागि एप्पलले सन् २०२१ मा गुगलबाट १८ अर्ब डलर रकम लिएको थियो ।

रिपोर्ट अनुसार गुगललार्य एप्पलको सर्च टेक्नोलोजी उत्कृष्ट बन्ने चिन्ता थियो । एप्पलको आइफोन सर्च टूल, स्पट लाइट जस्ता फिचर्सले प्रयोगकर्तालाई गुगल सर्चमै जस्तो गरी उत्कृष्ट ढंगले वेब नतिजा देखाउन थालेका थिए । त्यसपछि गुगलले आइफोनका लागि आफ्नो बेग्लै संस्करण सिर्जना गर्यो।

साथै एप्पलले आइफोन प्रयोगकर्तालाई सफारीको साटो गुगल क्रोम ब्राउजर प्रयोग गर्नका लागि पनि मनाउने कोसिस गर्‍यो ।

सोही विषयमा माइक्रोसफ्टका सीईओ सत्य नाडेलाले समेत गुगललाई एप्पलको उत्कृष्ट बन्दै गएको सर्च रिजल्टको चिन्ताले सताइरहेको र एप्पललाई समेत गुगलले आफ्ना जिमेल जस्ता लोकप्रिय सर्भिसहरु प्रयोगकर्तालाई क्रोमतर्फ आकर्षित गर्नका लागि प्रयोग गर्नसक्ने डर रहेकाले अर्बौंको सम्झौता भएको दाबी गरेका समाचारमा उल्लेख छ ।

उनका अनुसार माइक्रोसफ्ट पनि एप्पलका डिभाइसहरुमा डिफल्ट ब्राउजर बन्न चाहेको तर त्यसबेला समस्या पैसाको थियो ।

उता गुगलले भने डिफल्ट ब्राउजर तथा सर्च इन्जिनको एकाधिकारका विषयमा प्रष्टीकरण दिंदै अहिले पनि प्रयोगकर्तासँग डिफल्ट ब्राउजर परिवर्तन गर्ने विकल्प रहको बताउने गरेको छ ।

Previous Post

सुनको भाउमा रेकर्ड अहिलेसम्मकै महँगो,कतिमा हुँदैछ कारोबार ?

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० कार्तिक १३ गते सोमबार,तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल –

HoKhabar

HoKhabar

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० कार्तिक १३ गते सोमबार,तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल –

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.