HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

निद्रा मा घुर्नुहुन्छ ? अपनाउनुहोस् यी उपायहरु

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कसै–कसैलाई सुतेको बेलामा घुर्ने बानी परेको हुन्छ । सुत्दा सामान्यतया १५ देखि २५ प्रतिशत मानिसमा घु’र्ने गरेको पाईएको छ। यसलाई सामान्य लिएपनि दिर्घकालिन समस्या रहेको चिकित्सकहरु बताउँछन् ।

घुर्नुका कारण
सामान्यतया यो समस्या श्वास फेर्ने नली सानो भएर हुन्छ । श्वास फेर्ने नली विभिन्न कारणले सानो हुन्छन् । विभिन्न कारण मध्य केही कारण यस प्रकार छन् –

– मोटो मान्छेको शरीरका साथसाथै जिब्रोमा पनि बोसो जम्मा भएको हुन्छ, त्यसले गर्दा सा’स फेर्ने बाटो साँ’घुरिने गर्छ ।
– टनसिल ठूलो भएमा, त्यसले श्वास न’ली र हावा जाने बाटो सानो बनाउँछ।

– नाकमा समस्या हुने मान्छेले मुखबाट सास फेर्छन् । यसो गर्दा जिब्रो पछाडी ध’के’लिने भएकाले मुख खोलेर श्वास फेर्ने मान्छेमा श्वास नली सानो हुन्छ।
– अनुहारमा माथिल्लो र तल्लो च्यापु सानो भएमा त्यसले श्वास फेर्ने बाटो सानो बनाउँछ।

यसले कस्ता खालका समस्या आउन सक्छन् ?

संसारभरिकै जनसंख्यालाई आधार मान्ने हो भने ५ देखि १५ प्रतिशत मान्छेहरु घुर्छन्। नेपालमा पनि १५ देखि २० प्रतिशत मान्छेलाई घुर्ने समस्या छ भन्ने अनुमान गरिएको छ। यो समस्याका पी’डितले आफू साथसाथै अरुलाई पनि समस्यामा पार्छन्। घुर्ने मानिसमा देखिने समस्याहरु यस्ता छन्।

– स्मरण शक्ति कम हुँदै जाने,
– सुतेको बेलामा बारम्बार थाहा नपाई रातभर ब्यूँ’झिदा शरिरले राम्ररी आराम नपाउने र दिनभर थकान महशुस भइ काममा कन्सन्ट्रेट नहुने,
– मोटाउँदै जाने र आफ्नो कार्यक्षमता कम हुँदै गएको अनुभव हुने,

– आफू पनि राम्ररी सुत्न सकिँदैन, सँगै सुतेको मान्छेको निन्द्रा पनि बि’थो’लिन्छ,
– बिरामीलाई प्रेसर, सुगर, ग्याष्ट्रिकको समस्या हुन्छ, त्यसपछि औषधिको मात्रा बढ्छ,
– मु’टुको सम’स्याहरु आउने, हृद’य’घा’त हुने, ग्याष्ट्रिक हुने लगायत आँखामा समस्या आउने,

– यौ’न इच्छा कम हुने,
– पश्चिमा देशहरुमा घुर्ने समस्या सम्बन्ध वि’च्छेदको प्रमुख कारणमध्ये एक हो,
– यस रोगका बिरामीहरुको अन्य साधारण मानिसको तुलनामा चाँडै मृ’त्यु हुने स’म्भा’वना ४० प्रतिशत बढी हुन्छ ।

घु’र्ने समस्याको समाधान तथा रोकथामका लागि के–के गर्न सकिन्छ?

हाम्रो देशको सन्दर्भमा यदि कसैले घु’रेमा हामी थाक्यो अनि आनन्दले सुत्यो भन्छौँ। तर पहिले हामीले बिरामीलाई के–के लक्षण छ सोध्ने । सबै लक्षण सबै घु’र्ने मान्छेमा हुँदैन तर जुन–जुन लक्षण बिरामीसँग मिल्छ त्यही अनुसार बिरामीलाई जाँ’चिन्छ ।

सास फेर्ने बाटो साँ’घुरो देखिएमा र लक्षणहरु मिल्दोजुल्दो भएमा घुराइ सामान्य हो की यसले शरीरमा अ’स’र गरेको छ भनेर स्लिप स्टडी गरेर हेर्नुपर्छ ।

Previous Post

कार्तिक ११ गतेदेखी कार्तिक १७ गते सम्म कस्तो रहला तपाईको दिन, हेर्नुहोस साप्ताहिक : राशिफल

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० कार्तिक १२ गते आइतबार,तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल –

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० कार्तिक १२ गते आइतबार,तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल -

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.