टीकासम्म नै खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
जाडोयाम शुरु भइसकेकाले चिसो भने बिस्तारै बढ्दै छ । बिहान बेलुका चिसो भए पनि दिउँसो भने गर्मी नै छ ।






Discussion about this post