HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

यी २० सीप भएका व्यक्तिलाई कहिल्लै हुँदैन कामकोअष्ट्रेलियामा अभाव !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in अन्तर्राष्ट्रिय
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अष्ट्रेलियामा अहिले दक्ष कामदारको ठूलो अभाव रहेको छ। पेशाको संख्या गत वर्षको भन्दा दोब्बरले बढ्दै जाँदा श्रमिकहरूको अभाव बढ्दै गएको हो।नेशनल स्किल्स कमिसनको पछिल्लोरिपोर्ट अनुसार गत वर्षको तुलनामा रिक्त स्थान भर्न संघर्षरत जागिरको संख्या १५३ बाट बढेर २८६ पुगेको छ।अष्ट्रेलियाका सबै क्षेत्रहरूको झन्डै एक तिहाइले कामदारको अभाव भोगिरहेको स्किल्स

प्रायोरिटि लिस्टमा देखिएको छ। २० ठूला पेशाहरू आधाभन्दा बढी कामदार अभावको सामना गरिरहेका छन्।अगस्ट २०२२ मा समाप्त भएको वर्षमा रोजगारी रिक्तता ४० प्रतिशत भन्दा बढि भएको छ। त्यतिबेला ३ लाख भन्दा बढी स्थानमा कामदार अपुग भएको थियो।
अष्ट्रेलियामा सबैभन्दा बढी रजिष्टर्ड नर्स, सफ्टवेयर तथा एप्लिकेसन प्रोग्रामर, वृद्ध, अशक्तता र बाल हेरचाह र कन्स्ट्रक्सन म्यानेजरको माग रहेका छन्।अष्ट्रेलियामा अगस्ट २०२२

सम्मको त्रैमासिक औसतको आधारमा ९ हजार २६६ जना रजिष्टर्ड नर्सको माग थियो। जीपी, सर्जन, फिजियोथेरापिस्ट, दन्तचिकित्सक, बाल रोग विशेषज्ञ र आपतकालीन चिकित्सा विशेषज्ञहरू सहित अन्य स्वास्थ्य पेशाहरू पनि अष्ट्रेलियामा धेरै माग रहेका छन्।

यी हुन् अष्ट्रेलियामा सबैभन्दा बढी कर्मचारी माग भएका पेशाः

१. रजिष्टर्ड नर्स – ९ हजार २६६
२. सफ्टवेयर तथा एप्लिकेसन प्रोग्रामर – ७ हजार ८४१
३. वृद्ध तथा अशक्त हेरचाह – ५ हजार १०१
४. कन्स्ट्रक्सन म्यानेजर – ४ हजार ९८४
५. बाल हेरचाह – ४ हजार ५४९
६. मोटर मेकानिक – ४ हजार ३१६
७. रिटेल म्यानेजर – ४ हजार २४४

८. सेफ – ४ हजार १४१
९. आइसिटी बिजनेस एण्ड सिस्टम एनालिस्ट – ३ हजार ८३०
१०. मेटल फिटर एण्ड मेकानिस्ट – ३ हजार ५६५
११. कुक – ३ हजार ४३८
१२. इलेक्ट्रिसियन – ३ हजार ३९६
१३. सिभिल इन्जिनियर – ३ हजार २६८

१४. कन्ट्र्याक्ट, प्रोग्राम एण्ड प्रोजेक्ट एड्मिन – २ हजार ८४२
१५. जिपी एण्ड रेसिडेन्ट मेडिकल अफिसर – २ हजार ३०६
१६. अर्लि चाइल्डहुड टिचर – २ हजार २५३
१७. फिजियोथेरापिस्ट – १ हजार ४८२
१८. माइनिङ इन्जिनियर – १ हजार ४८
१९. गार्डेनर – १ हजार ३८
२०. अडिटर्स, सेक्रेटरी एण्ड कर्पोरेट ट्रिजरर – ८ सय ६८

Previous Post

१ हजार चार सय ले घट्योआज सुन को मुल्य,कती मा हुँदै छ कारोबार

Next Post

‘भिटामिन के’ कमी हुँदा देखिने लक्षणहरु !

HoKhabar

HoKhabar

Related Posts

अन्तर्राष्ट्रिय

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

by हो खबर
६ महिना अगाडि
0
1.2k

‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। विशेषगरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का सदस्य...

Read more

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ

६ महिना अगाडि
1.2k

अत्यधिक गर्मी यस वर्ष युरोपमा

११ महिना अगाडि
1.2k

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

१२ महिना अगाडि
1.2k

टर्कीएमा शक्तिशाली भूकम्प

१ वर्ष अगाडि
1.2k
Next Post

‘भिटामिन के’ कमी हुँदा देखिने लक्षणहरु !

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.