HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

छालामा सेतो दागको घरेलु उपचार

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

तपाईको छालामा कतै सेतो दागले हैरान हुनुभएको छ ? कतिपय जन्मजात दागको उपचार नभए पनि प्राकृतिक तरिकाले यसको उपचार गर्न सकिन्छ । हत्केला लगायतका शरिरका विभिन्न स्थानमा पछाडि सेतो दाग वा दुबी छालासम्बन्धी समस्या भिटिलिगोका कारण हुने गर्छ । शरिरमा देखिने यस्ता दागको उपचारका केही घरेलु उपायः

नरिवलको तेलः नियमित रुपमा दुबी आएको स्थानमा नरिवलको तेल लगाउदा बिस्तारै दाग हराउँछ । यो तेलले फन्जाई, व्याक्टेरिया र जलनबिरुद्ध शरिरलाई लड्न सक्ने क्षमत बृद्धि गर्छ र फुस्रो दाग हट्छ ।

अदुवाः सेतो फुस्रो दागी भएको स्थानमा अदुवाको रस लगाउदा वा जुस खादा दुबी हराउँछ । यसले रक्त प्रबाहलाई सुधार गर्छ ।

तामाको भाँडामा राखेको पानी पिउनुहोस्ः बिहान खाली पेटमा नियमित रुपमा तामाका भाँडामा राखेको पानी पिउदा मेलानिन उत्पादन हुन्छ । मेलानिनले शरिरको छाला फुस्रो हुनबाट बचाउँछ । तामाको भाडामा रातभर राखेको पानी पिउदा शरिरमा पर्याप्त मेलानिन उतपादन हुन्छ ।

रातो माटोः रातो माटोमा कपरको मात्रा उच्च हुने भएकोले छालाको दागीको उपचार गर्न मद्दत गर्छ । रातो माटोलाई अदुवाको जुसमा मिसाएर दुबी आएको स्थानमा लगाउदो निको हुन्छ ।

Previous Post

रगतको कमी भयो ? खानुहोस् यस्ता ७ खानेकुरा

Next Post

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने छ: प्रधानमन्त्री

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने छ: प्रधानमन्त्री

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.