• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T07:58:20+05:45305820266 2026-06-04T07:58:20+05:45000000Thu, 04 Jun 2026 07:58:20 +0545Thu, 04 Jun 2026 07:58:20 +0545Asia/Kathmandu630_305806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $70630 = 0 ) { // Thu20266'30 00000020Asia/Kathmandu 620266-7Jun+0545 305806Asia/Kathmandu2030am06p, 0000006ThursdayAsia/Kathmandu2020 262026000000 k620264 3007Asia/Kathmandu 0458ffAsia/KathmanduThu, 04 Jun 2026 07:58:20 +0545Asia/Kathmandu62026-06-04T07:58:20+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 07:58:20 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 58f ( '305806Asia/Kathmandu2030am06p' === $3026pAsia/Kathmandu || '1780539200' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 07:58:20 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 07:58:20 +05456 $70630 ? 305806Asia/Kathmandu() : 305806Asia/Kathmandu() + (58630) ( 7Asia/Kathmandu30_2026p305820266( '70630_2026ff20Asia/Kathmandu30' ) * 07+05451780539200R_04_thEC+05454Thuth ); } 58f ( '062620qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 07:58:20'; } $305806Asia/Kathmandu15420266Asia/Kathmandu = $70630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780539200+0545C' ) : 4p_305806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu305806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455806Asia/Kathmandu( '620264', $305806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 07:58:20 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 07:58:20 +05456 $04am30Asia/Kathmandu305806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 07:58:20 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

आँखामा आनो आउनुको कारण, यी हुन् कसरी बच्ने ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आँखा महत्वपूर्ण र संवेदनशील अंग हो । आँखाको हेरचाह र सरसफाईमा लापरवाही गर्दा विभिन्न समस्या देखापर्छन् । सुरु–सुरुमा सामान्य ठानेर समयमै उपचार नगर्दा पछि जटिल समस्या निम्तिन्छ । आँखाका विभिन्न समस्यामध्ये एउटा हो– आनो । अर्थात् बोलिचालीको भाषामा यसलाई अन्धो पनि भनिन्छ । आनो के कारणले आउँछ ? यसबाट कसरी बच्ने ? भन्ने विषयमा तिलगंगा आँखा प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. बेन लिम्बुको सुझाव यस्तो छ:

कारण
–विशेषगरी आँखाको डिलको प्वालमा ब्याक्टेरियाको संक्रमणले गर्दा आनो आउने गर्छ । यो शरीरको अन्य भागमा आउने पिलो जस्तै हो । जुन ‘स्टेफिलोकोकस ब्याक्टेरिया’को संक्रमणका कारण हुन्छ ।
–यसले आँखाको दृष्टिमा कुनै खराबी नगरे पनि कसैमा भने बारम्बार दोहोरिएर दुःख दिने गर्छ । आँखाको छालाको स्वास्थ्य राम्रो छैन भने, मधुमेह, आँखा कमजोर भएर चस्मा लगाउने व्यक्तिहरुमा पनि आनो निस्किने गर्छ । धेरै जनाले झुट बोल्दा आनो आउँछ पनि भन्ने गर्छन् तर त्यो भ्रम मात्र हो ।

लक्षण

– आँखा चिलाइरहनु
– आँखाको परेलीका बाहिरी भाग सुन्निनु
– आँखाको डिलको भागमा खटिरा आउनु
– आँखाको ढकनी बिस्तारै सुन्निदै गएर दुख्न सुरु हुनु

बच्ने उपाय

– आँखाको छालाको सरसफाईमा ध्यान दिने
– मधुमेहको कारण आनो आएको हो भने मधुमेह नियन्त्रण गर्ने
– बालबालिकामा धेरैपटक यो समस्या भयो भने चस्मा लाउनु पर्ने पनि हुन सक्छ त्यसैले अस्पताल गएर आँखा जाँच गराउने
– आँखा कमजोर भएका व्यक्तिहरुमा पनि यो समस्या हुन सक्छ त्यसैले आँखा जाँच गराउने

उपचार

– आनो आउँदा घरेलु उपचार पनि गर्न सकिन्छ । जसमा रुमाललाई तातो पानीमा राखेर सेक्ने । यो प्रक्रिया दिनमा दुईपटक दुई हप्तासम्म अपनाउनु पर्छ ।
– एन्टिबायोटिक मलम लगाउन पनि सकिन्छ ।
– यी उपायहरु अपनाउँदा पनि कम भएन भने औषधि सेवन गर्नु पर्छ ।
– औषधि सेवन गर्दा पनि निको नभएको खण्डमा अप्रेसन गर्नु पर्छ ।
– यस्तो समस्या बारम्बार भइरहन्छ भने कुनै जटिल रोगको संकेत पनि हुन सक्छ । त्यसैले अस्पताल गएर आँखा रोग विशेषज्ञको सल्लाहअनुसार उपचार गर्नु पर्छ ।

Previous Post

हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड भोली, सेयर पाउने भाग्यमानी कति जना ?

Next Post

मनोमानी फ्लेक्सन खान्छौं ?खाँदा के हुन्छ ? जानी राखौ

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

मनोमानी फ्लेक्सन खान्छौं ?खाँदा के हुन्छ ? जानी राखौ

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In