HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

टन्सिल के हो, टन्सिलटाइटिस भएकाले के गर्ने ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

घाँटी दुख्ने विभिन्न कारणमध्ये एउटा टन्सिलाइटिस हो । काठमाडौं उपत्यकाका अस्पतालका ओपीडीहरूमा टन्सिलाइटिसकाबिरामी धेरै पुग्ने गरेको नाक, कान, घाँटी रोग विशेषज्ञहरू बताउँछन् ।

टन्सिलाइटिस लक्षण
टन्सिलाइटिस भएपछि घाँटी दुख्छ । तर, टन्सिलाइटिसको घाँटी दुखाई अन्य घाँटी दुखाई भन्दा फरक हुने उनले बताए । सामान्यतया सबै उमेर समूहकालाई टन्सिलाइटिसका हुन सक्छ । यद्यपि अरु उमेर समूहका व्यक्तिलाई भन्दा साना बच्चाहरूमा टन्सिलाइटिसदोहोर्याएर लाग्ने गर्छ ।

तीव्र टन्सिलाइटिस हुँदा बालबालिकालाई जस्तो अन्य उमेरमा ज्वरो आउने,पेट दुख्ने,उल्टी हुने, खान निल्ने समस्या हुन्छ । यस्ता छन् टन्सिलाइटिस हुँदाका लक्षणः

–खान गाह्रो हुने
–थुक निल्न गाह्रो हुने
–घाँटी दुख्ने
–ज्वरो आउने
–टाउको दुख्ने
–भोक नलाग्ने
–कान दुख्ने
–श्वास गनाउने आदि ।

बालबालिकामा बढी टन्सिलटाइटिस
श्रेष्ठका अनुसार वयस्कहरूको तुलनामा बालबालिकाहरूलाई टन्सिलटाइटिसको समस्या बढी हुन्छ । ६ महिनादेखि एक वर्षसम्मका बालबालिकालाई ब्याक्टेरियाको संक्रमणका कारण टन्सिलाइटिस हुने सम्भावना हुन्छ । यस्तै, भाइरल (इन्फेक्सन) संक्रमणबाट हुने टन्सिलाइटिस धेरै साना बच्चाहरूमा बढी हुन्छ ।

त्यस्तै, वृद्धवृद्धाहरूलाई पनि टन्सिलटाइटिसको उच्च जोखिम हुन्छ । यद्यपि टन्सिलटाइटिस भाइरल (इन्फेक्सन) वा ब्याक्टेरियाको (इन्फेक्सन) हो भनेर थाहा पाउनका लागि घाँटीको स्वाव परीक्षण गरी थाहा हुन्छ ।

परीक्षणमा नकारात्मक नतिजा आएमा भाइरसका कारण संक्रमण भएको हुन सक्छ । बच्चाहरूमा पटकपटक टन्सिलटाइटिस भएमा मुटुको भल्बहरू बिग्रिने,बाथ रोग लाग्ने जस्ता समस्या देखिन सक्ने उनको भनाइ छ ।

नदुख्ने टन्सिलटाइटिस हुने ४ वर्षदेखि १२ वर्षसम्मको बच्चाहरूमा नाकको पछाडि पट्टीको भागमा पनि मासु पलाउन सक्छ । जुन बच्चाहरूमा नाक,घाँटीको टन्सिल ठूलो छ, ती बच्चाहरू राती सुतेको बेलामा अत्याधिक घुर्ने, राम्रोसँग श्वासप्रश्वासमा समस्या हुने उनले बताए । समयमै उपचार नगरेमा आवाज पनि परिवर्तन हुने समस्या पनि आउन सक्छ ।

यस्ता समस्या कुनै बच्चाहरूमा देखिएमा अप्रेशनमार्फत् नाक पछाडिको टन्सिल र घाँटीको टन्सिल झिकिएमा सधैँका लागि निको पार्न सकिने

टन्सिलटाइटिस भएकाले के गर्ने ?
टन्सिलटाइटिस नै भनेर पत्ता लागिसकेपछि स्वास्थ्यकर्मीको सल्लाहमा एन्टिवाइटिक नै सेवन गर्न सुझाव छ । यस्तै, टन्सिलटाइटिस भएकाहरूले निम्न कुरामा ध्यान दिनुपर्छः
–मनतातो खानेकुरा खाने
–घाँटीलाई इरिटेसन गराउने खानीकुरानखाने ।
–धेरै चिसो खानेकुरा नखाने ।
–धेरै अमिलो खानेकुरा नखाने ।
जवसम्म घाँटी निको हुँदैन, तबसम्म घाँटीलाई (इरिटेसिन) गराउने खानेकुरा नखाने ।

Previous Post

आफ्नै छोराले मापसे गरि बुबालाई निर्धात कुटपिट

Next Post

श्रीकृष्ण जन्माष्टमी हिन्दु धर्मालम्बीहरुको लागि किन महत्वपूर्ण छ,थाहा पाउनुहोश्

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

श्रीकृष्ण जन्माष्टमी हिन्दु धर्मालम्बीहरुको लागि किन महत्वपूर्ण छ,थाहा पाउनुहोश्

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २० मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.