HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

यौ’न क्षमता बढाउन त्याग्नुहोस् यी बानी !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

यदि तपाई सुतेर टिभी हेर्नुहुन्छ भने त्यस्तो बानीलाई आजैबाट त्याग्नुहोस् ।

यस्तो बानीले शरी’रको मो’टोपनलाई बढाउँछ र शु’क्र’किटको उत्पादनमा ह्रास ल्याउँछ । अनुस’न्धानहरु टिभी हेर्नुको सट्टा नियमित कसरत गर्ने पुरुषको ‘यौ’न क्ष’मता धेरै हुने बताउँछन् ।

घामबाट बच्न तपाई सन्सक्रिनको प्रयोग गर्नुहुन्छ भने त्यसले तपाईको छालालाई त सुरक्षित राख्छ तर त्यसले त’पाईको पुरुषत्वमा हा’नी पुर्‍या’इरहेको हुन्छ ।

अनु’सन्धानका अनुसार छालालाई घामबाट बचाउन सन्सक्रि’नमा प्रयोग हुने रासाइन तत्व पुरुष हार्मोनका लागि ख’तरना’क साबि’त हुन्छन् । त्यसको प्रयोगले ३० प्रतिशतसम्म पुरुषको शु’क्रकि’ट उत्पादन घटाउछ ।

तातो पानीले नुहाउनाले पनि पुरुषत्वमा गहिरो असर पर्ने बताइन्छ । तातो पानीले टे’स्टिक’ल्सको तापमा’न बढाउँछ । यसले शु’क्र’किट उत्पा’दन घ’टाउनुका साथै त्यसको गुणस्तर पनि घटाउने बताइन्छ ।

शु’क्रकि’टको अवस्थालाई ठीक राख्न नियमितरुपमा यौ’न सम्बन्ध राख्न आवश्यक हुन्छ । धेरै समयसम्म यस्तो सम्ब’न्ध नराखिएमा शु’क्रकि’टले आफ्नो आकार बदल्ने र कम’जोर हुने बताइएको छ ।

धेरै कसिँ’लो अ’न्डरवेर लगाउनाले टे’स्टि’क’ल्सको ताप’मान बढाउँछ जसले शुक्रकिटको उत्पादन घटाउछ । यसका लागि ब्री’फको सट्टा बक्सरहरु लगाउँदा राम्रो हुन्छ । घरमा बसेको समयमा पुरुषहरुले हल्का र आराम’दायक कपडाहरु लगाउँदा फाइदाजनक हुन्छ । यो खबर साभार गरियको हो ।

Previous Post

गर्भावस्थामा तनाव लिंदा पर्न सक्छ शिशुलाई असर

Next Post

कस्तो रहनेछ आज मौसम ?

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

कस्तो रहनेछ आज मौसम ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.