काठमाण्डौबाट बेनी जादैं गरेको बस धादिङको मलेखु नजिकै त्रिशुली नदिमा खस्दा ठुलो मानवीय क्षति भएको आकँलन गरिएको छ ।
बिहान पोखरा हुदै बेनीका लागि गोगंबु बसपार्कबाट छुटेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वीराजमार्गबाट धादिङ बेसी जाने बाटो नजिकै स्याले छहरा नजिक त्रिशुलीमा खसेको प्रहरीले जानकारी दिएको छ ।






Discussion about this post