• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:16:04+05:45301620266 2026-06-04T11:16:04+05:45000000Thu, 04 Jun 2026 11:16:04 +0545Thu, 04 Jun 2026 11:16:04 +0545Asia/Kathmandu630_301606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000004Asia/Kathmandu 620266-11Jun+0545 301606Asia/Kathmandu0430am06p, 0000006ThursdayAsia/Kathmandu0404 262026000000 k620264 3011Asia/Kathmandu 0416ffAsia/KathmanduThu, 04 Jun 2026 11:16:04 +0545Asia/Kathmandu62026-06-04T11:16:04+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:16:04 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 16f ( '301606Asia/Kathmandu0430am06p' === $3026pAsia/Kathmandu || '1780551064' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:16:04 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:16:04 +05456 $110630 ? 301606Asia/Kathmandu() : 301606Asia/Kathmandu() + (16630) ( 11Asia/Kathmandu30_2026p301620266( '110630_2026ff04Asia/Kathmandu30' ) * 11+05451780551064R_04_thEC+05454Thuth ); } 16f ( '062604qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:16:04'; } $301606Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780551064+0545C' ) : 4p_301606Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301606Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451606Asia/Kathmandu( '620264', $301606Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:16:04 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:16:04 +05456 $04am30Asia/Kathmandu301606Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:16:04 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

खाँण पक्राउको बदला लिन एसएसपी केसीलाई सरुवा गर्न दबाब

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ, ३१ साउन– पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीलाई सरुवा गर्न दबाब दिएकी दिएकी छन ।

आरजुले केसीलाई त्यहाँबाट हटाउन गृहमा दबाब दिएको श्रोतले जानकारी दिएको छ । केसीले लामो समय पेन्डिङमा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल अघि बढाएका थिए ।

केसीकै नेतृत्वमा खाँण, एमाले सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेका थिए ।हाल ती सबै पुर्पक्षका लागि थुनामा छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको झोक फेर्न आरजुलाई केसीलाई सरुवा गर्न दबाब दिएको दाबी गृह श्रोतले जानकारी दिएको छ ।

केसी गत पुस अन्तिममा मात्र अपराध कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका थिए । श्रोतले भन्यो, ‘जसरी हुन्छ मनोज केसीको सरुवा हुनुपर्छ भन्ने दबाब छ’ ।

खाणलाई अपराध कार्यालयको टोलीले २७ वैशाखमा सहयोगी नरेन्द्र केसीसँगै निवासबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरूले खाणपत्नी काँग्रेस सांसद मञ्जु खाँणलाई ६ करोड रुपैयाँ बुझाएको अडियो सार्वजनिक भएको थियो ।

Previous Post

सामान्य घट्यो सुनचाँदीको मूल्य कतिमा हुँदैछ कारोबार ?

Next Post

प्रिमियम मुल्यमा सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ खुल्दै ,कति गर्ने लगानी ?

HoKhabar

HoKhabar

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
६ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

६ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

प्रिमियम मुल्यमा सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ खुल्दै ,कति गर्ने लगानी ?

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In