HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

भिण्डी खाएपछि नखानुहोश यी चिज ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हरेक तरकारीको आ आफ्नो मौसम हुने गर्छ । कुनै कुनै तरकारी त हरेक मौसममा मिल्ने गर्छन्।मौसमी तरकारी अन्य तरकारीको तुलनामा निकै फाइदाजनक हुने गर्छ। त्यसैले डाक्टरले पनि निकै तरकारी खान सल्लाह दिने गर्छन्।सामान्यतया मौसमी तरकारी निकै खान आवश्य छ। जसले हाम्रो शरीरलाई निकै फाइदा गर्छ।

तरकारी खाँदा हाम्रो दिमाग पनि तेज हुने गर्छ। आज हामी तपाईलाई भिण्डीको तरकारीका बारेमा केही महत्वपूर्ण जानकारी दिदैछौँ।भिण्डी बच्चादेखि बुढासम्मका लागि मन पर्ने गर्छ। भिण्डीका विभिन्न परिकार बनाएर खाने गर्छन्। तर हामीले भिण्डी खाँदा यी दुई गल्ती गर्ने गछौँ । जसका कारण विभिन्न समस्या देखिने गर्छ। आउनुहोस् जानौँ कुन कुन हुन् ती समस्या ?

भिण्डी खाएपछि करेला :
कयौँ व्यक्तिले भिण्डीसँग विभिन्न तरकारीको सेवन गर्ने गर्छन्। जुन मौसममा भिण्डी हुने गर्छ, त्यो मौसममा करेला पनि हुने गर्छ। धेरै मानिसले भिण्डीसँगै करेला पनि मिसाएर सेवन गर्ने गर्छन्। तर यसो गर्नु निकै गलत मानिन्छ।भिण्डीसँगै करेला वा करेना खानु अघि वा पछि भिण्डीको सेवन गर्नु विष सरह हुने गर्छ। यसले शरीरमा विष फैलाउने भएका कारण मानिसको मृत्यु पनि हुनसक्छ। त्यसैले तपाईले भिण्डीसँग करेला भूलेर पनि खान हुँदैन्।

भिण्डीसँग मुला :
भिण्डी खाएपछि मुलाको सेवन गर्नु पनि निकै घातक मानिन्छ। मुला र भिण्डीको सेवन एकसाथ गर्दा छालामा विभिन्न समस्या देखिने सम्भावना अधिक हुन्छ। भिण्डी र मुला एकसाथ खाँदा अनुहारमा दाग धब्बाको सम्भावना हुने गर्छ।तपाईले करेला र मुला एकसाथ खाँदा तपाईको अनुहार पूरै तरिकाले खराब हुने सम्भावना हुन्छ। त्यसैले कहिलै पनि मुला र करेला सँगै खाने गल्ती नगर्नुहोस्।

Previous Post

अकबरे (डल्ले) खुर्सानीका १५ गुण

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,साउन ३० गते मंगलबार,आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,साउन ३० गते मंगलबार,आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.