• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:16:50+05:45301620266 2026-06-04T12:16:50+05:45000000Thu, 04 Jun 2026 12:16:50 +0545Thu, 04 Jun 2026 12:16:50 +0545Asia/Kathmandu630_301606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000050Asia/Kathmandu 620266-12Jun+0545 301606Asia/Kathmandu5030pm06p, 0000006ThursdayAsia/Kathmandu5050 262026000000 k620264 3012Asia/Kathmandu 0416ffAsia/KathmanduThu, 04 Jun 2026 12:16:50 +0545Asia/Kathmandu62026-06-04T12:16:50+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:16:50 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 16f ( '301606Asia/Kathmandu5030pm06p' === $3026pAsia/Kathmandu || '1780554710' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:16:50 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:16:50 +05456 $120630 ? 301606Asia/Kathmandu() : 301606Asia/Kathmandu() + (16630) ( 12Asia/Kathmandu30_2026p301620266( '120630_2026ff50Asia/Kathmandu30' ) * 12+05451780554710R_04_thEC+05454Thuth ); } 16f ( '062650qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:16:50'; } $301606Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780554710+0545C' ) : 4p_301606Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu301606Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451606Asia/Kathmandu( '620264', $301606Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:16:50 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:16:50 +05456 $04pm30Asia/Kathmandu301606Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:16:50 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

किन घरभित्र रोपिन्छ मनी प्लान्ट ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मनि प्लान्ट, घरको शोभा मात्र होइन । यसले घर–कोठालाई आकर्षक देखाउनका साथै वायु शुद्धिकरणमा पनि सहयोग गर्छ । संभवत यही कारण वास्तुविद्हरुले घरभित्र मनि प्लान्ट रोप्दा सकारात्मक उर्जा प्रवाह हुने बताएका हुन् ।वैज्ञानिक नाम एपिप्रिनम रहेको यस्तो बिरुवा विभिन्न प्रजातिको पाइन्छन् । सेतो, पहेंलो र हल्का हरियो रंगका पात भएका धेरै प्रकारका पाइन्छन् । मञ्जुला, मार्बल कुइन, गोल्डेन मनी प्लान्ट, लेमन लाइम र निओन मनी प्लान्टहरु नेपालमा पाइन्छ । जसको प्रतिबोट मूल्य बजारमा ३०० देखि ६०० माथिसम्म पर्न जान्छ ।

मनी प्लान्टको बिरुवा थाइल्याण्डबाट भारत हुँदै नेपाल ल्याइन्छ । पहिलाका बिरुवा छिट्टै सर्थे भने पछिल्लो समय क्रस गरेर हाइब्रिड मनी प्लान्ट गर्न थालिएको छ । सरेमा पनि रङ फरक–फरक देखिन सक्छ । त्यसैले यो भारतबाट नै मगाइन्छ ।मनी प्लान्टले दिउँसोको समयमा विकिरणको प्रभावलाई कम गरेर अक्सिजन छोड्छ । त्यति मात्र होइन, यसलाई वायु शुद्धीकरणमा पनि मनी प्लान्टको ठूलो भूमिका हुन्छ ।

कसरी हुर्काउने ?

– मनी प्लान्टको बिरुवा काटेर रोपिन्छ । मनी प्लान्टको पुरानो हाँगाबाट काट्नुपर्छ ।

– काटिएको मनी प्लान्ट पानीमा रोप्दै हुनुहुन्छ भने ३–४ दिनमा पानी फेर्नुपर्छ । नत्र जरा सडेर बिग्रन्छ ।

– मनी प्लान्टको पातमा खैरो दाग ढुसीको कारणले हुन्छ । यसका लागि भाँडोको माटोमा बालुवा वा कोकोपिट मिसाएर खैरो दाग भएका पात टिपेर फालिदिनुपर्छ ।

– मनी प्लान्ट झुण्डिएको टोकरीमा रोपेको भए माटो, कम्पोस्ट, झारपात र कोकोपिट मिसाउन सकिन्छ । कोकोपिट मिसाउँदा झुण्डिएको टोकरीको तौल भारी हुँदैन ।

– धेरै पानी दिनु भनेको मनी प्लान्टको सबैभन्दा ठूलो शत्रु हो । त्यसैले बिहान एकपटक मात्र पानी दिनुपर्छ ।

Previous Post

मकर राशिमा शनि र शुक्र ग्रहको योग, यी ३ राशिलाई हुनेछ धन लाभ !

Next Post

आजको मौसम : यी प्रदेशमा एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

HoKhabar

HoKhabar

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

आजको मौसम : यी प्रदेशमा एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ५ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In