HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बिहान उठ्नासाथ गरिने यी कार्यले तपाइँकाे दिनकाे सुरूवात राम्राे हुनेछ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हरेक विहानीले दिउँसाेको संकेत गर्दछ । सुन्दर जीवनलाई सफल बनाउनु हाम्रो दायित्व हो । हाम्राे जीवनमा अनेक उतारचढाव आउँछन् । तर ती उतारचढावलाई व्यवस्थापन गर्दै सन्तुलित रूपमा दिनहरू बिताउने प्रयास गर्याैँ भने, जीवन सुन्दर बन्छ । -बिहान छिट्टै उठ्ने बानी बसाल्नुहाेस् । बिहान छिट्टै उठ्ने गर्नाले शरीरमा अल्छीपन आउँदैन । बिहान छिट्टै उठेर शारीरिक व्यायम गर्ने गर्नाले शरीर स्फूर्त रहन्छ । बिहान छिट्टै उठ्ने बानीले हामीले सबै कामहरू गर्ने समय मिल्छ र काम गर्न पनि जाँगर चल्दछ । -खाली पेटमा पानी पिउने गर्नुहाेस् । तपाइ बिहानै उठेर केही पनि नखाइ खाली पेटमा पानी पिउने गर्नुहाेस् । यसाे गर्नाले विभिन्र राेगहरूबाट छुटकरा पाउन सक्नुहुन्छ ।

-बिहानकाे लागी काम साचेर राख्नु भन्द अघिल्लाे दिन गर्न मिल्ने काम छ भने गरेर सुत्नुहाेस् । यसाे गर्नाले तपाइलाई बिहान उठेर अरू काम गर्न सजिलाे हुनेछ । कुनै पनि कामहरू साँचेर राख्नु भन्दा गरि हालेकाे नै राम्राे हुन्छ । त्यसैले जति सक्दाे गर्न मिल्ने कामहरू गरि हाल्नुपर्दछ । यसाे गर्नाले आफैँलाई सहज हुन्छ । -बिहान उठ्ने बित्तिकै माेबाइल हेर्ने बानी छ भने त्यसाे गर्न छाेडेर शारीरिक अभ्यास गर्नुहाेस् । यासाे गर्नाले तपाइकाे स्वास्थ्यमा फाइदा पुग्नकाे साथै तपाइकाे दिनकाे पनि राम्नाे सुरूवात हुन्छ । माेबाइल हेर्न थाल्नुभयाे भने त्यतै भुलिएर तपाइँले केही पनि गर्न भ्याउनु हुन्न र भरे सबै काम हतार हतार गर्नुपर्ने हुन्छ । हतारिएर गरेकाे काम राम्राे पनि हुँदैन र पछि आफैँलाई दिक्क लागेर आउँछ ।

-बिहानैकाे प्राकृतिक वातावरणलाई केहीछिन नियाल्नुहाेस् । यसाे गर्नाले मनमा आनन्द मिल्नेछ र बिहानीकाे सुरूवात पनि राम्राे हुन्छ । -सकारात्मक विचार ल्याउनुहाेस् । बिहान उठ्ने बित्तिकै सकारात्मक कुराहरू मात्र साेच्ने गर्नुहाेस् । यसाे गर्नाले दिनकाे राम्राे सुरूवात हुन्छ । नकारात्मक कुराहरू साेच्न थाल्नुभयाे भने दिमाखमा नराम्रा कुराहरू मात्र घुमिरहन्छन् । दिन नै खराब हुन्छ । आफुलाई के के कुरामा खुशी मिल्छ त्यही कुराहरू मात्र सम्झिनुहाेस् । जसकारण दिननै खुसीसाथ कटाेस् । तपाइका जिवनका रमाइला क्षणहरूलाई याद गर्नुहाेस् । -बिहान उठ्ने बित्तिकै समाचार पढ्नुहाेस्, प्रेसक भनाइहरू पढ्नुहाेस् । दिनकाे सुरूवात राम्राे हुन्छ ।

-घरकाे सरसफाइ गर्नुहाेस् । आफुपनि सफा भएर बस्नुहाेस् । घर सफा हुदा आफैँमा आनन्द हुन्छ । आफु पनि सफा हुँदा शरीर नै फ्रेस हुन्छ र जे काम गर्न पनि जाँगर चल्छ । जिउनै फुर्तिलाे हुन्छ । सरसफाइले मन तथा दिमाग पनि स्वच्छ र ताजा हुन्छ । -आफ्नाे परिवार, साथीसँग नजिक हुनुहाेस् । परिवार र साथीभाइहरूसँग माया र आत्मियता बाढ्नुहाेस् । -बिहान उठ्ने बित्तिकै दिनभरी आफुले गर्ने कामकाे तालिका बनाउनुहाेस् । साेही तालिका अनुसार आफ्नाे काम पुरा गर्नुहाेस् । यसाे गर्नाले तपाइकाे दिन राम्ररी कट्छ । -तपाइँलाई गर्न अल्छी लाग्ने या गाह्राे लाग्ने काम बिहानै गर्नुहाेस् । त्याे काम सकिदा तपाइँलाई खुसी लाग्नेछ र अरू काम गर्नकाे लागि जाेश बढ्छ । गर्न मन नलाग्ने काम त गरे अब यति पनि गरी हाल्छु भन्रे लाग्छ र अरू काम गर्न पनि जाँगर चल्छ ।

-केही समय अध्यात्मककाे लागी पनि छुट्याउनुहाेस् । अध्यात्मिक कार्यले तपाइकाे मनलाइ शान्ति दिन्छ । बिहानै भगवानकाे नाम जपी दिनकाे सुरूवात गर्नाले मनमा खुसी छाँउछ । -बिहान उठ्ने बित्तिकै सन्तुलित भाेजन गर्नुहाेस् । यसले शरीरमा फाइदा गर्दछ । बिहानै खाली पेटमा चिल्लाे खाना खानु भयाे भने शरीरमा गढबढी आउँछ । शरीरका लागी राम्राे गर्ने खाना खानुभयाे भने शरीरलाई फाइदा मात्र नभइ तपाइँकाे दिनकाे पनि राम्राे सुरूवात हुन्छ ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,साउन २४ गते बुधबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Next Post

आजको मौसम : यी प्रदेशमा अति भारी वर्षाको सम्भावना कोशी र मधेस प्रदेशमा हावाहुरी समेत चल्ने

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

आजको मौसम : यी प्रदेशमा अति भारी वर्षाको सम्भावना कोशी र मधेस प्रदेशमा हावाहुरी समेत चल्ने

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.