• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:14:55+05:45301420266 2026-06-04T10:14:55+05:45000000Thu, 04 Jun 2026 10:14:55 +0545Thu, 04 Jun 2026 10:14:55 +0545Asia/Kathmandu630_301406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000055Asia/Kathmandu 620266-10Jun+0545 301406Asia/Kathmandu5530am06p, 0000006ThursdayAsia/Kathmandu5555 262026000000 k620264 3010Asia/Kathmandu 0414ffAsia/KathmanduThu, 04 Jun 2026 10:14:55 +0545Asia/Kathmandu62026-06-04T10:14:55+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:14:55 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 14f ( '301406Asia/Kathmandu5530am06p' === $3026pAsia/Kathmandu || '1780547395' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:14:55 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:14:55 +05456 $100630 ? 301406Asia/Kathmandu() : 301406Asia/Kathmandu() + (14630) ( 10Asia/Kathmandu30_2026p301420266( '100630_2026ff55Asia/Kathmandu30' ) * 10+05451780547395R_04_thEC+05454Thuth ); } 14f ( '062655qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:14:55'; } $301406Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547395+0545C' ) : 4p_301406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451406Asia/Kathmandu( '620264', $301406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:14:55 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:14:55 +05456 $04am30Asia/Kathmandu301406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:14:55 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्यो पहिरोका कारण ठाउँठाउँमा सडक अवरुद्ध,

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – कालीखाेलामा पहिरो खस्दा अवरुद्ध भएकाे नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलाइएको छ । पहिरोका कारण बिहानैदेखि रोकिएका गाडीलाई गन्तव्यसम्म पठाउनका लागि एकतर्फी सडक खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी चण्डेश्वर साहका अनुसार रोकिएका गाडीलाई पास गराए पछि फेरि सडक बन्द गरी पहिरो हटाइने छ । थप पहिरो नखसे अबको तीन घण्टामा सडक खुलाउने तयारी भएको उहाँले जानकारी दिनुभयो । तर, लगातार ठूलो पानी परिरहेकाले याे सडक खण्डमा थप पहिरोको जोखिम छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखाेलामा बिहान सवा ५ बजेतिर लेदोसहितको ठूलो पहिरो खसेको थियो । पहिरो खसेपछि सडक अवरुद्ध हुँदा गाडीको लामो लाइन लागेको छ । प्रहरीले यो सडक भएर आज सकेसम्म यात्रा नगर्न अनुरोध गरेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डमा पानी पर्नासाथ पहिरो जाने गरेको छ । यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । यसैबीच, लगातारको वर्षाका कारण देशका अन्य विभिन्न ठाउँमा पनि पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

पहिरोका कारण हेटौँडा–काठमाण्डाै जोड्ने कान्ति लोकपथ र हेटौँडा–कुलेखानी–काठमाण्डाै सडक अवरुद्ध भएको छ । कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ लामराङमा गएराति पहिरो गएकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै हेटौँडा–कुलेखानी–काठमाण्डाै सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ ज्यालटारमा पहिरो जाँदा हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्ड अवरुद्ध भएको छ । प्रहरीका अनुसार दुवै सडक खुलाउन सडक विभागसँग समन्वय भइरहेको छ । तर, लगातार पानी परिरहेकाले तत्काल सडक खुल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

यस्तै, पहिरोका कारण दाङको घोराही–लमही सडक खण्ड पनि अवरुद्ध छ ।

घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । यस्तै, पहिराेले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको हो ।

अविरल वर्षाका कारण लोकमार्गको बाग्लुङ–बुर्तिबाङ सडक खण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बाग्लुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

Previous Post

आजको मौसम : यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

Next Post

बिहान खाली पेटमा दही खानुका यस्ता छन् ४ फाईदाहरु !

HoKhabar

HoKhabar

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
५ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

५ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

बिहान खाली पेटमा दही खानुका यस्ता छन् ४ फाईदाहरु !

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In