HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कतिमा भयो रिपब्लिक मिडिया र आईएमई लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल रिपब्लिक मिडिया लिमिटेड र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सुरु भएको छ। आज आइतबार स्पेसल प्रि ओपन सेसनमा दुवै तिमा भयो रिपब्लिक मिडिया र आईएमई लाइफ इन्स्योरेन्सको पहिलो कारोबार “नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल रिपब्लिक मिडिया लिमिटेड र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सुरु भएको छ। आज आइतबार स्पेसल प्रि ओपन सेसनमा दुवै”

नेपाल रिपब्लिक मिडियाको पहिलो कारोबार २५०.४ रुपैयाँबाट भएको छ । पहिलो कारोबारको लागि ८४ रुपैयाँ ४७ पैसा देखि २५३ रुपैयाँ ४१ पैसासम्मको सुरुवाती रेन्ज तोकिएकोमा २५०.४ रुपैयाँबाट कम्पनीको कारोबार सुरु भएको हो। त्यस्तै आईएमई लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ५२९.५ रुपैयाँमा भएको छ । पहिलो कारोबारको लागि लागि १७६ रुपैयाँ ७३ पैसा देखि ५२९ रुपैयाँ २९ पैसासम्मको रेन्ज तोकिएकोमा ५२९.५ रुपैयाँबाट कारोबार सुरु भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न गरेको छ ।नेपाल रिपब्लिक मिडियाको NRM सिम्बलबाट र आईएमई लाइफ इन्स्योरेन्सको ILI सिम्बलबाट कारोबार भएको हो ।

बिहिबार दुवै कम्पनीको शेयर सुचिकृत भएको थियो । नेपाल रिपब्लिक मिडियाको ९६ लाख ७५ हजार कित्ता र आईएमई लाइफ इन्स्योरेन्सको ४ करोड कितात शेयर सुचिकृत भएको थियो ।

Previous Post

भारतको श्रावस्तीमा कार दुर्घटना : नेपालगञ्जका छ जनाको ज्यान गयाे

Next Post

‘जापान काण्ड’ भन्दै जापनमा रहेकी प्रेमिकाको भिडियो प्रेमीले पोर्न साइटमा राखिदिएपछि…!

HoKhabar

HoKhabar

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

६ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

७ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post

‘जापान काण्ड’ भन्दै जापनमा रहेकी प्रेमिकाको भिडियो प्रेमीले पोर्न साइटमा राखिदिएपछि…!

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.