HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

हनुमानको पूजा गर्दा किन प्रसन्न हुन्छन् शनिदेव

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

स्कन्द पुराणका अनुसार, मंगलवार हनुमानको जन्म भएको थियो । यही कारणले मंगलबार उनको पूजामा समर्पित छ । यस दिन विधिविधानका साथ हनुमानको पूजा गरे उनि चाँडै प्रसन्न हुने र श्रद्धालुको सबै मनोकामना पुरा गर्ने धार्मीक मान्यता रहेको छ ।

मंगलवार हनुमानको पूजा गर्दा केवल हनुमान मात्र होइन, शनिदेव पनि प्रसन्न हुने धार्मीक मान्यता छ । अर्थात् मंगलवार हनुमानको पूजा गर्दा शनिको प्रकोपबाट समेत बच्न सकिन्छ । हनुमानको आराधना गर्दा शनिदेवको समेत कृपा पाइने धार्मीक मान्यता छ । हरेक मंगलवार हनुमान पूजा गरी हनुमान चालीसा पाठ गर्दा शनिदेव समेत प्रसन्न हुन्छन् । साथै जीवनमा आर्थिक सम्पन्नता समेत बनिरहन्छ । हनुमानलाई बल, बुद्धि र निर्भयताको प्रतिक मानिन्छ । शास्त्र अनुसार कुनै संकट वा समस्यामा हनुमानलाई सम्झना गरे ति हरेक विपद् नष्ट भएर जान्छ । त्यसैले हनुमानलाई संकटमोचन समेत भनिन्छ ।

किन हनुमानको पूजा गर्दा शान्त रहन्छन् शनिदेव ?
हनुमान भगवान शिवको अवतार मानिन्छ । पौराणिक कथा अनुसार जब हनुमान माता सीतालाई खोज्न लंका पुगेका थिए, उनको नजर शनिदेवमा परेको थियो । हनुमानले शनिदेवलाई लंकामा रहनुको कारण सोधेका थिए । जवाफमा शनिदेवले, रावणले आफ्नो योग बलद्वारा उनलाई कैद गरेको बताए । शनिदेवको कुरा सुनेर हनुमानले उनलाई रावणको कैदबाट मुक्त गरे । जसबाट प्रसन्न भई शनिदेवले हनुमानलाई वरदान माग्न भने जसमा हनुमानले कलियुगमा आफ्ना श्रद्धालुलाई कहिल्यै अशुभ फल नदिन भनि वरदान मागे । यहि कारणले हनुमानको पूजा गरे शनिदेवको पनि कृपा प्राप्त हुने मान्यता छ ।

कसरी गर्ने मंगलबार हनुमानको पूजा ?
मंगलवार बिहान सूर्योदयभन्दा पहिले उठेर नुहाएर रातो बस्त्र पहिरनसहित हातमा शुद्ध पानी लिएर हनुमानको प्रतिमा सामु व्रतको संकल्प गर्नु पर्दछ । त्यसपश्चात हनुमानको प्रतिमा सामु घीउको दियो बाली फूलको माला अर्पित गर्नु पर्दछ । साथै मंगलवार व्रतकथा पाठ गरी हनुमान चालीसा र सुन्दरकाण्ड पाठ गर्नु पर्दछ । अन्त्यमा आरती गरी प्रसाद चढाउनु पर्दछ । यस दिन केवल एक पटक मात्र भोजन गर्नु पर्दछ । र साँझमा शुद्धताका साथ हनुमानको सोहि प्रकारले पूजा गर्नु पर्दछ ।

Previous Post

आज देखि १९ लाख ५३ हजार कित्ता आईपीओ खुल्दै,कति दिने आवेदन ?

Next Post

माता लक्ष्मी सधैँको लागि प्रसन्न हुन्छिन् माता लक्ष्मी, आज विधि-विधान अनुसार गर्नुहोस् यस्ता कार्य !

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

माता लक्ष्मी सधैँको लागि प्रसन्न हुन्छिन् माता लक्ष्मी, आज विधि-विधान अनुसार गर्नुहोस् यस्ता कार्य !

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.