HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

प्रेमीलाई भेट्न प्रेमिकाले गरिन् गाउँभरि लोडसेडिङ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

० साउन– सधैँ झलमल्ल भइरहने गाउँमा एक्कासि लगातार लोडसेडिङ हुन थाल्यो । बेलुका भयो कि गाउँमा बिजुली छैन । यो देखेर पुरा गाउँले चकित भए । यतिबेला चोरको बिगबिगी बढ्यो ।

सबैतिर हल्ला खल्ला भयो, आखिर बेलुका भयो कि किन बत्ती जान्छ रु केहीले विद्युत् प्राधिकरणलाई फोन गरे, प्राधिकरणबाट केही समस्या नभएको खबर आयो । केही युवा यसको जरामा पुग्न चाहे । लोडसेडिङ भएपछि के भएको रहेछ भनेर अनुसन्धान गर्न थाले । तर केही दिनको अनुसन्धानपछि युवकले सधैँ बत्ती जानुको चुरो कुरा पत्ता लगाए ।

खासमा गाउँकी एक युवतीले राती आफ्ना प्रेमीलाई भेट्नका लागि बिजुली बन्द गर्ने रहिछिन् । यसबारे पत्ता लगाएपछि ती युवकहरूले उनीहरूलाई रंगेहात समात्ने निर्णय गरे ।

घटना बिहारको बेतिया गाउँको हो । प्रीति कुमारी नामकी एक युवतीले आफ्ना प्रेमीलाई भेट्नका लागि पुरा गाउँको बिजुली आपूर्ति बन्द गरिदिन्थिन् । छिमेकी गाउँका युवक राजकुमारसँग प्रीतिको माया बसेको थियो । आफ्नो सम्बन्धलाई गोप्य राख्न प्रीतिले यस्तो तरिका अपनाएकी थिइन् ।

‘प्रीतिले प्रत्येक दिन बिजुली आपूर्ति बन्द गरिदिन्थिन् जसका कारण गाउँमा चोरको बिगबिगी बढेको थियो । हामीलाई ती युवतीले साह्रै दुःख दिइन्,’ एक छिमेकीले इन्डिया टुडेलाई भने ।

यी दुईको एउटा भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ जसमा प्रीतिले आफ्ना प्रेमीलाई स्थानीयबाट जोगाइरहेको देख्न सकिन्छ । आक्रोशित स्थानीयले राजकुमारलाई कुट्ने धम्की दिइरहेका थिए । कोहीले राजकुमारलाई लट्ठीले एक दुई पटक हानेकोसमेत देख्न सकिन्छ । ती व्यक्ति त्यहाँबाट कसैगरी भागे र बदला लिन गाउँका केटाहरूलाई उठाएर ल्याए ।

अन्ततः घटनालाई साम्य पार्न दुई गाउँका स्थानीय बसेर यी जोडीको विवाह गर्ने मिति तोकियो । यी दुईले अब छिट्टै नै एक स्थानीय मन्दिरमा विवाह गर्दै छन् ।

प्रीतिले आफ्नो सम्बन्धलाई गोप्य राख्ने तरिका सायद भारतकै एक इलेक्ट्रिसियनबाट सिकेकी हुन् । भारतमा एक इलेक्ट्रिसियनले आफ्नी प्रेमिकालाई गोप्य तरिकाले भेट्न पूरै गाउँको बिजुली आपूर्ति बन्द गरेका थिए । एजेन्सी

Previous Post

ग्यासको घट्यो बढेर आयो पेट्रोलियम पदार्थको मूल्य,

Next Post

ग्रीन टि पिउने मानिसहरु क्यान्सर र हृदय रोग बाट बच्न सक्छन्, ? थाहा पाउनुहोस्

HoKhabar

HoKhabar

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

ग्रीन टि पिउने मानिसहरु क्यान्सर र हृदय रोग बाट बच्न सक्छन्, ? थाहा पाउनुहोस्

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.