HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जीवन सुखद बनाउने ७ तरिका

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

१. परिवर्तन स्वीकार्नोस् 

जीवनलाई सुखद र स्वास्थ्यपूर्ण बनाउने हो भने सबैभन्दा पहिला आफ्नो सोचमा परिवर्तन ल्याउनु जरुरी छ । यदि तपार्इंको दिनचर्या यान्त्रिक प्रकृतिको छ भने तपाईंमा अनेकौं समस्या देखिन सक्छन् । दिनभर कामको थकान, अव्यवस्थित खानपिन र काम सक्ने वित्तिकै ककटेलको साथले कहिँ कतै असर गरिरहेको हुनसक्छ । तपाईंकालागि शारीरीक अभ्यासको समय पनि नहुन सक्छ । मानसिक पीडा र डिप्रेसनले छोप्यो भने त झन् तपार्इंले कहिल्यै पनि राहत महसुस गर्न सक्नुहुन्न । त्यसैले आफ्नो जीवनपद्दतिलाई एउटा स्वस्थ तालिकामा ढाल्ने प्रण गर्नुहोस् । र, त्यो परिवर्तनलाई स्वीकार्नुहोस्।

२. दिमाग, शरीर र आत्माको सम्मान

तपाईंको अस्तित्व केमा निर्भर छ ? मान्नोस् या नमान्नोस् –दिमाग, शरीर र आत्मा नै तपार्इंको अस्तित्वको समीकरण हो । यी तीन तत्वले जहिले पनि सन्तुलन खोजिरहन्छन् । काम, सम्बन्ध, पैसा, सिर्जना, अध्यात्म र खुसीजस्ता विषयबीच तालमेल छैन भने तपार्इंको अस्तित्व पनि सन्तुलनमा हुँदैन । सामाजिक जीवन, घरायसी वातावरण, स्वास्थ्य र व्यायामबीच समन्वय गरेको अवस्थामा तपार्इंले आफूमा धेरै परिवर्तन महसुस गर्न सक्नुहुन्छ।

अर्को कुरा, यदि तपाईं आफूमा समस्या छ भन्ने ठान्नुहुन्छ भने शरीरले बोलेको सुन्नोस् । कसरी सुन्ने रु कसरी थाहा पाउने, सन्तुलन बिग्रिएको ? टाउको दुख्नु, माइग्रेन हुनु, पाचन प्रणाली बिग्रिनु, अपाच्य हुनु, तनाव हुनुजस्ता कुराहरु नै पर्याप्त हुन्छन्, आँफैले आँफैलाई जाँच्न । त्यसैले के छ त समस्या भन्ने थाहा पाउनुस् । बुझ नपचाउनुस् । र, समस्याहरुको निराकरण खोज्नुहोस् । आफुँले आफैलाई सम्हाल्न सके मात्र अरुलाई पनि सम्हाल्न सकिन्छ।

३. समय अनुकुल व्यायाम गर्नुहोस्

रोग लाग्ने खतराबाट मुक्त हुनकालागि सबैभन्दा अचूक मन्त्र हो व्यायाम । यसकालागि शारीरिक अभ्यासका विभिन्न तरिकाबारे जानकारी राख्नोस् ।  स्वस्थ हुन आफ्नो क्यालोरी खर्च गर्न विभिन्न खेल पनि खेल्न सकिन्छ । जस्तै फुटबल, व्याटमिन्टन, दौड, योगा, कराँते।

४. पौष्टिक आहार

खानामा ध्यान दिँदा मात्र पनि तपार्इंको स्वास्थ्य गतिलो हुनसक्छ । एउटै खानामा सम्पूर्ण पौष्टिकता पाईँदैन । कसैलाई प्रोटिन मन पर्छ, कसैको शरीरले मासु पचाउँदैन । व्यक्ति पिच्छे शरीरको प्रकृती पनि फरक हुन्छ । केही खाँदा शरीरले प्रतिक्रिया कस्तो दिन्छ, त्यो बुझ्नुस् र त्यही अनुसारको खाना रोज्नोस्।

अर्को कुरा, दिनको तीनपटक हरियो सागपात र फलफूल खानुहोस् । यसले शरीरको प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । गेडागुडी, फाइबर र मासुमा पनि ध्यान दिनुहोस्।

५. आफूलाई शिक्षित बनाउनोस्

आफ्नो शरीर, दिमाग, आत्मा, पौष्टिक आहार, व्यायाम, पुरातन दबाई र आयुर्वेदबारे सक्दो जानकारी लिनुहोस् । कारण, आफ्नो मोटोपन घटाउन वा स्वस्थ रहन यस्ता कुराहरु उपयोगी हुन्छन् । किताब पढ्नुस्, व्लग पढ्नुस्, सेमिनार जानुस, कक्षा लिनुस् । तर यसलाई केबल श्रोेतको रुपमा लिनुस्।

६. निरन्तरता दिनुहोस्

स्वस्थ जीवन कायम गर्न निरन्तर लागि पर्नुपर्छ । जीवन परिवर्तन गर्ने उपाय यही हो । स्वस्थ्य जीवन नै पहिलो प्राथमिकतामा पर्नुपर्छ । स्वस्थ्य जीवन तपार्इंको महत्वपूर्ण हिस्सा हो भने यसले अवश्य प्राथमिकता पाउँछ । नयाँ जीवन पाउन वा बनाउन कहिल्यै ढिलो गर्नु हुँदैन।

७. सहयोगी बनाउनोस्

स्वस्थ हुने यात्रामा सफलता त्यसबेला मिल्छ जुनबेला तपार्इंलाई साथ दिने मान्छे हुन्छन् । साथ दिने मान्छेहरुको सञ्जाल बनाउनोस् । आफ्नो यात्रालाई टेवा पुग्ने र प्रभाव पार्ने साथी पत्ता लगाउनोस् । फेसबुक र ट्वीटरमा स्वास्थ्य टिप्स्बारे सल्लाह गर्नोस् । जीवनलाई स्वस्थ बनाउन किन पछि हट्ने?

Previous Post

डण्डीफोर हटाउने ८ घरेलु उपाय

Next Post

काठमाडौं उपत्यकामा घट्यो गाडी भाडा

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

काठमाडौं उपत्यकामा घट्यो गाडी भाडा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.