HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

किन आउछ सेतो दुबी ? कसरि उपचार गर्ने, जन्नुहोस

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

छालामा सेतो दाग अथवा कुनै किसिमको बुट्टा देखिनु सेतो दुबी हो।छालाको रंग उडेर दाग देखिनु पनि सेतो दुबीनै हो। यो छालाको जुनसुकै भागमा हुनसक्छ। शरीरमा छालालाई रङ दिने कोषहरुको कमि भएर देखापर्ने समस्या हो, सेतो दुबी।हरेक व्यक्तिको शरीरमा रोगसँग लड्ने क्षमता हुन्छ त्यो क्षमता कहिलेकाहीँ बढी भएर आफ्नै शरीरविरुद्ध काम गर्छ। जसले छालालाई रङ दिने कोषहरु नष्ट हुनपुग्छन्।धेरै जसो

मान्छेमा एक दुई वटा थोप्लाजस्तोबाट सुरू भएर शरीरभरि फैलिन सक्छ। यसलाई चिकित्सककहाँ गएर पहिचान गर्नुपर्छ।सेतो दुबीको समस्या जुनसुकै उमेर समूहकालाई हुनसक्छ, तर १० देखि २० र ४० देखि ५० वर्षसम्मका व्यक्तिमा तुलानात्मक रुपमा बढी देखापर्छ। सेतो दुबी १० देखि ३० प्रतिशत वंशाणुगत हुनसक्छ।सेतो दुबीलाई रोग मानिदैन। यो समस्या हुँदा दुख्ने, पोल्ने हुँदैन।

सेतो दुबीको उपचार नगर्दा पनि केही फरक पर्दैन। तर अनुहार वा शरीरका कुनै भागमा सेतो दागले नराम्रो देखाउने हुँदा यसलाई ठूलो समस्याका रूपमा लिने गरेको पाइन्छ।

सेतो दुबी प्रायः ओठ, आँखा, कुइना, कम्मर, घुडामा देखापर्छ। यो अरूलाई सर्दैन तर आफ्नै जिउमा फैलिनसक्छ। सेतो दुबी पनि दुई किसिका हुन्छन्ः सेगमेन्टल र नन सेगमेन्टल।

शरीरको एउटै अंगमा मात्रै आउने वा एउटै साइडमा मात्रै आउने सेगमेन्टल हो। शरीरको सबैतिर फैलिने नन सेगमेन्टल दुबी हो। तीमध्ये ओठमा र औंलामा आउने दुबी बढी आक्रमक किसिमको हुन्छ। यस्तो दुबी ठिक हुन समेत समय लाग्छ।

सेतो दुबीको उपचार दुई तरिकाबाट गरिन्छ। एउटा औषधि लगाउने/खाने र घाममा सेकाउने। अर्को मेसिनमा सेक्ने जसलाई ‘फोटो थेरापी’ भनिन्छ। उक्त प्रविधिबाट पनि ठिक नभए शल्यक्रिया गर्नुपर्ने हुनसक्छ।

सेतो दुबी किन हुन्छ यसको उपचार कसरी गर्ने र लापबाही गरे के हुन्छ भन्ने लगायतका विषयमा केन्द्रित रहेर ‘बि एण्ड बि’ अस्पताल र समाज स्किन तथा लेजर क्लिनिकमा कार्यरत छाला रोग विशेषज्ञ डा. पारस श्रेष्ठसँग हामीले भिडिओ कुराकानी गरेका छौ।

Previous Post

गृहमन्त्रीसँग जवाफ माग्ने एमालेको निर्णय

Next Post

गृहमन्त्रीलाई दिए रवि लामिछानेले चेतावनी

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

गृहमन्त्रीलाई दिए रवि लामिछानेले चेतावनी

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २० मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.