HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

विवाहित महिलाप्रति किन आकर्षित हुन्छन् पुरुष !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सुन्दा अचम्म लाग्नु स्वाभाविक नै हो तर अचेलका युवाहरूको रोजाईमा विवाहित महिला पर्दछन् । हुन त अविवाहित युवाहरूको रोजाइमा अविवाहित महिलाहरू नै हुनु पर्ने हो तर बदलिँदो सामाजिक संरचनाले यस सोचाईलाई झुठो साबित गरिदिएको छ ।

यसो हुँदैछ भन्नु कुनै मनगढन्ते कुरा नभई विभिन्न समाजशास्त्रीय अनुसन्धानहरूले प्रमाणित गरेको कुरा हो । हालका दिनहरूमा युवाहरू किन विवाहित महिलाहरूप्रति बढी आकर्षित भैरहेछन् भन्ने बारेमा पनि थुप्रै शोध गरिएका छन् ।

ती शोधहरूबाट आधुनिक जीवन शैली अपनाउने युवाहरूले अविवाहित महिलाको तुलनामा विवाहित महिलाहरू बढी मन पराउने गरेको उनीहरूसँग डेटिङ जाने इच्छा राख्दछन् भन्ने कुरा पत्ता लागेको थियो ।

ती शोधहरूबाट पत्ता लागेका यसो हुनुका प्रमुख पाँच कारणहरू यस प्रकार छन्:

आत्मविश्वास

विवाहित महिलाहरू अविवाहित केटीहरूको तुलनामा बढी आत्मविश्वासी हुने गर्दछन् । उनीहरूको यही आत्मविश्वासले उनीहरूलाई केटाहरूको आकर्षणको केन्द्र बनाउने गरेको छ । पुरुषहरू आत्मविश्वासी महिलाहरूले हरेक समस्यालाई कुशलता पूर्वक समाधान गर्न सक्छन् भन्ने ठान्ने गर्छन् । उनीहरूलाई लाग्ने गर्छ यसो गर्नमा विवाहित महिलाहरू सधैं अगाडि रहेका हुन्छन् र उनीहरूसँगको मित्रता कम समस्याकारक हुन सक्छ ।

राम्रो साथी बन्न सक्ने क्षमता

विवाहित महिलाहरू अविवाहित केटीहरूको तुलनामा राम्रा साथी हुन्छन् भन्ने कुरा पुरुषहरूलाई लाग्छ । उनीहरू सधै चासो राखिराख्ने र हरेक समस्यामा सान्त्वना दिने खालका हुन्छन् भन्ने पुरुषहरू ठान्दछन् । उनीहरू कुशलता पूर्वक आफ्नो परिवारको जिम्मेवारी वहन गर्ने भएकाले पुरुषहरू उनीहरूको यही स्वभाव बढी मन पराउने गर्दछन् ।

हार्मोनहरूमा परिवर्तन

विवाह पछि महिलाहरूको शरीरमा उत्सर्जित हुने हर्मोंसहरूमा परिवर्तन आउने गर्दछ । जस कारण उनीहरूको छाला प्राकृतिक रूपमा बढी चम्किलो हुने गर्दछ । पुरुषहरूलाई उनीहरूको रूपमा आएको यस्तो परिवर्तनले समेत आकर्षित गर्ने गर्दछ ।

मीठो स्वभाव

विवाहित महिलाहरू घर र बाहिर कुशलता पूर्वक व्यवस्थापन गर्न सक्षम हुने गर्छन् । उनीहरू हरेक तनावलाई कुशलता पूर्वक व्यवस्थापन गरेर मुस्कुराई राख्ने गर्छन । उनीहरूको यही स्वभाव पुरुषहरूलाई मन पर्ने गर्दछ ।

घर र बाहिर सन्तुलन बनाउन सफल

विवाहित महिलाहरू घर र घर बाहिर सन्तुलन बनाउन निपुण हुने गर्दछन् । उनीहरू एकै साथ धेरै कामहरू गर्न सक्षम हुन्छन् । उनीहरूको तुलनामा पुरुषहरू केही लापरवाह किसिमका र एक समयमा एउटा मात्र काम गर्न सक्छन् । उनीहरूको यही कार्य कुशलता पुरुषहरूलाई उनीहरूप्रति आकर्षित गर्दछ ।

Previous Post

भन्सार, अध्यागमन र प्रहरीको मिलेमतोविना तस्करी हुनै सक्दैन : पूर्वएआएजी शर्मा

Next Post

प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ४५ लाख ठगी गरेको आरोप, बाबुछोरा पक्राउ

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ४५ लाख ठगी गरेको आरोप, बाबुछोरा पक्राउ

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.