७ साउन– १०० केजी सुन प्रकरणमा भन्सारका अधिकृत सन्तोष चन्दसहित ६ जनालाई राजश्व अनुसन्धान विभागले प्रकाउ गरेको छ।
भन्सार अधिकृत चन्द, खरिदार तथा जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका छन । त्यस्तै, ३ जना भन्सार एजेण्ट पनि प्रकाउ परेका विभागले जानकारी दिएको छ ।
भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा प्रकाउ परेका हुन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको १०० किलो सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेको थियो।







Discussion about this post