HOKHABARNEWS
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

किन पटक-पटक खेर जान्छ गर्भ ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सामान्यतया २८ हप्ताभन्दा अगाडि गर्भमा भएको भ्रूण असामन्य तरिकाले बाहिर निस्कने प्रक्रियालाई गर्भपात भनिन्छ । यस्तो अवस्थामा गर्भ आफै स्वतः बाहिर निस्कन्छ। गर्भमा रहेको भ्रूण जन्मनु अघि नै प्राकृतिक रुपमा मृत्यु हुन्छ।

यदि दुई वा दुई भन्दा बढी बच्चा खेर गयो भने चिकित्सकको सल्लाह अनुसार काम गर्नुपर्ने हुन्छ ।

♦कुन अवस्थामा खेर जान सक्छ गर्भ

♦पाठेघर बाहिर बच्चा बसेको अवस्थामा,

♦पाठेघरभित्र मासु पलाएमा ,

♦पाठेघर सानो भएको अवस्थामा,

शरीरमा रहेका विभिन्न प्रकारका हर्माेनहरुमा सन्तुलन हुन नसकेको अवस्थामा पनि बच्चा खेर जान्छ । पहिलो तीन महिनामा क्रोमोजोमको खराबीका कारण अधिकांशको बच्चा खेर जाने गर्छ । यदि बच्चामा राम्रो क्रोमोजोम बनेन भने पहिलो ३ महिनामा बच्चा खेर जान्छ।

पहिलो ३ महिनामा बच्चा खेर जानुको ८० प्रतिशत कारण नै खराब क्रोमोजोम हो । आमाबुबामा रहेको वंशाणुगत खराबीका कारण पनि बच्चा खेर जाने गर्छ।

विभिन्न प्रकारका इन्फेक्सन,पुरुषको शुक्रकिट कमजोर हुनु,जीवनशैली , खानपान,महिलाको उमेर ३५ बर्षभन्दा बढी हुनु लगायतका कारण पनि बच्चा पटक पटक खेर जाने गर्छ।

Previous Post

गर्मीमा पानीफ्रिजको चिसो पिउन हुन्छ ?

Next Post

के तपाईलाई छिटो–छिटो पिसाब लाग्छ ? यस्ता छन् कारण

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

के तपाईलाई छिटो–छिटो पिसाब लाग्छ ? यस्ता छन् कारण

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.