२८ असार– डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आर्दश गाउँपालिका–२ का ६५ वर्षीया हिरा खड्का रहेका छन जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा खड्का मृत्यु भएको प्रहरीले बताएको छ ।
यस्तै तीन जना घाइते भएको पनि प्रहरीले बताएको छ । बुधबार साँझ आर्दश गाउँपालिका९२ का मौवामा बा१ज ९४३९नम्बरको गाडी दुर्घटना हुँदा खड्काको मृत्यु भएको हो ।
खड्काको घटनास्थलमै मृत्यु भएकोसुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियालmे जानकारी द्रिएको छ । गाडीमा सवार आर्दश–५ बस्ने ३५ वर्षीय रवीन्द्र सुनार, वडानम्बर २ बस्ने ३० वर्षीय टेकबहादुर तिरूवा र चालक वीरबहादुर खड्का घाइते भएको पनि प्रहरीले बताएको छ । उनीहरू जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
गाडी सडकबाट करिब ५ मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन् ।






Discussion about this post