• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:10:41+05:45301020266 2026-06-04T09:10:41+05:45000000Thu, 04 Jun 2026 09:10:41 +0545Thu, 04 Jun 2026 09:10:41 +0545Asia/Kathmandu630_301006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000041Asia/Kathmandu 620266-9Jun+0545 301006Asia/Kathmandu4130am06p, 0000006ThursdayAsia/Kathmandu4141 262026000000 k620264 3009Asia/Kathmandu 0410ffAsia/KathmanduThu, 04 Jun 2026 09:10:41 +0545Asia/Kathmandu62026-06-04T09:10:41+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:10:41 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 10f ( '301006Asia/Kathmandu4130am06p' === $3026pAsia/Kathmandu || '1780543541' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:10:41 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:10:41 +05456 $90630 ? 301006Asia/Kathmandu() : 301006Asia/Kathmandu() + (10630) ( 9Asia/Kathmandu30_2026p301020266( '90630_2026ff41Asia/Kathmandu30' ) * 09+05451780543541R_04_thEC+05454Thuth ); } 10f ( '062641qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:10:41'; } $301006Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543541+0545C' ) : 4p_301006Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301006Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451006Asia/Kathmandu( '620264', $301006Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:10:41 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:10:41 +05456 $04am30Asia/Kathmandu301006Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:10:41 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

नामबाटै थाह हुन्छ कसको स्वभाब कस्तो हुन्छ ? हेर्नुहोस्!

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मानिसको स्वभाव कस्तो रहने भन्ने पनि यसअनुसार भन्ने गरिन्छ । ज्योतिष विद्याले मानिसका विभिन्न अवस्था र स्वभावबारे बताउने क्रममा मानिसको नामको पहिलो अक्षरको आधारमा पनि उसको चरित्र र स्वभाव छुट्याउन सकिने बताइन्छ ।मानिसको नामकरण जन्मदाको तिथि, मिति र समयका आधारमा हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्र अनुसार यसरी नामका आधारमा व्यक्तिको भाग्य मान्ने गरिन्छः

चु चे चो ला : यी अक्षरबाट नाम भएका मानिसमा राजकाजी, तेजस्वी, धार्मिक, लोकप्रिय, बुद्धिमान, चतुर, धनी, पशुविशेषज्ञ , व्यापारबाट लाभ, स्पष्टवादी, स्त्री कृपा पाउने, चरित्रवान र केही हदसम्म रिसाहा हुने विश्वास छ ।

लि लु ले लो : यी अक्षरबाट नाम भएका व्यक्ति ईश्वरभक्त, स्वार्थी, चतुर, सत्यवादी, विजय गर्ने, निरोगी, भाग्यवादी, धनी, धेरै स्वाद रुचाउने, प्रयाशी, धेरै विचार गर्ने खालका हुन्छन् ।

अ इ उ ए : पहिलो अक्षर यो नामबाट सुरु हुने व्यक्तिहरु पाप धर्मको वास्ता नगर्ने, तेजस्वी, अधिक खाने, थोरै बोल्ने, आशावादी, असल व्यक्तित्व, क्रोधी, मुद्दा मामिला परिरहने, कामुक स्वभावका हुन्छन् ।

ओ बा बि बु : पितृभक्त, दाता, गुणको कदर गर्ने, पवित्र भावना, सभ्य, मधुरभाषी, दृढ, प्रतीज्ञ, तीब्र स्मरणशक्ति, बौद्धिक कार्यमा अग्रसर, सदैव कार्यमा तत्पर रहने हुन्छ।

बे बो क कौ : यस्तो नामबाट सुरु व्यक्तिहरु धैर्यशील, कुशलवक्ता, प्रेमी, उत्साही, सौम्य, प्रकृति, कोमल स्वभाव, विवेकी, केही स्वार्थी, अभिमानी, धर्मात्मा, भावुक, भ्रमणशील, सामान्य धनी, चञ्चल, विद्धान, विदेशबाट लाभ, देशभक्त हुन्छन् ।

कु ध छ : पापात्मासंग संगत नगर्ने, क्रोधी, शेखी गर्ने, व्यभिचारी, नाशवान, धन उडाउने, चञ्चल प्रकृति, बलवान, सार्वजनिक काममा शक्ति खर्चने खालका व्यक्ति नामको पहिलो अक्षर कु ध छ बाट सुरु हुने ज्योतिष शास्त्रले बताउँछ ।

के को ह ही : यस्ता व्यक्तिहरु सुखी, सुशील, सन्तोषी, राजभक्त, तान्त्रिक बिचार भएको , परम्परावादी, प्राय रोगी, धेरै पानी पिउने, धार्मिक, स्वार्थी, मातृभक्त, पितृसेवक, परदेशबाट धम कमाउने खालका हुन्छन् ।

हु हे हो हा : यी अक्षरबाट नाम आउनेहरू कार्य कौशल, बुद्धिमान, दाता, व्यापार रुचाउने, सत्यबक्ता, नेतृत्व गुण, शान्त स्वभाव, चतुर, ईश्वरभक्त, राजाबाट मान पाउने, दयालु, शासन व्यवस्थामा संलग्न रहने विश्वास छ ।

डि डु डे डो : छल बिद्या जान्ने, मुर्खतापूर्ण काम गर्ने, केही धुर्त, क्रोधी, स्त्री स्वभाव, अविश्वासी, दूराचारी, झुठ बोल्ने ।

म मी मु मे : भोगी, सत्यवादी, पितृभक्त, विद्धान, अल्पशक्ति, योजनामा सफल, धनी उद्यमी, महिला सौन्दर्यमा रहने, धार्मिक, अभिमानी, शान्त, साहसी, अरुको डाहा गर्ने, झगडालु, गम्भीर तर क्रोधी खालका व्यक्तिहरुको नाम म मी मु मे बाट सुरु हुने बताइन्छ ।

मो टा टी टु : पुण्यवान, दानबीर, भ्रमणशील, चञ्चल, त्यागी, स्त्रीवंश, नृत्यप्रेमी, असल काम गर्ने, स्थिर, मुद्दा मामिलामा समय खर्च गर्ने, आशाबादी, रोगी, गुप्त दुराचार गर्ने स्वभाव हुन्छ ।

टे टो प पी : लोकप्रिय, शिक्षा शास्त्री, ज्योतिषप्रेमी, अभिनेता, बुद्धिमान, अधिक सन्तान जन्माउन रुचाउने, मधुरभाषी, पत्नीसंग बेमेल ।

पु प ण ठ : यसबाट नाम आउनेहरू निर्दयी, अविश्वासी, भ्रमणशील, निडर, शान्त, क्रोधी, बिज्ञानबादी, प्रभावशाली, झुठको खेती गर्ने, बिद्रोही स्वभाव, लक्ष्य साधक, राज्य सखी, आध्यात्मिक, शत्रुनाशक हुन्छ ।

पे पो रा री : दयालु, पराक्रमी, व्यवसायी स्वभाव, लजालु, कलापारखी, अभ्यासी, महेनती, दक्ष, रिसाहा, स्त्री प्रेमी, लामो आयु हुन्छ ।

रु रे रा ता : शुभ, विद्धताको कदर गर्ने, नियन्त्रक, धर्मात्मा, नेतृत्व गुणले भरिपुर्ण, प्रियभाषी, सत्यवादी, राज्यद्धार मान प्राप्ती गर्ने, संधै प्रसन्न , धनी, स्वतन्त्र विचार, हठी, तीब्र विचार शक्तिले युक्त ।

ती तु ते तो : लोभी, कामुक, घमण्डी, क्रोधी अरुलाई दुख दिने, कलहप्रिय, ब्यबसायिक, बुद्धि, असत्यभाषी, स्त्रीको बशमा रहने, सुन्दर मुहार, प्रभावशाली व्यक्तित्व, शक्तियुक्त ।

ना नी नु ने : सानैदेखि आत्मनिर्भर, भ्रमणशील, सुखी, शक्तिशाली, मान प्राप्ती, हास्य प्रिय, छली स्वभावको, स्वार्थी, क्लेश सहने ।

नो या यी यु : सन्तोषी, धार्मिक, न्यायी, स्त्री अशक्त, षडयन्त्रकारी, बनावटी, नाटककार, सुख देखाउने, सर्वेक्षणकारी, सस्तो लोकप्रियता कमाउने स्वभावको, दयालु, दानबीर ।

भू ध फा ढा : श्रेष्ठ, मित्रयुक्त, स्वाभिमानी, उपकारी, बिरोधीबाट डराउने,निरन्तर प्रगति गर्ने, प्रेमी, ईश्वरभक्त, क्रोधी, लोभी, अरुको इश्र्या गर्ने ।

भे भो ज जी : धार्मिक, बहुमित्र, कृतज्ञ, कुसंगतमा लाग्ने, विद्धानको कदर गर्ने, सर्व्प्रिय बन्न चाहने, बिनीत, शान्त स्वभाव, दृढ सकल्पमा रहने, लजालु, निर्दयी ।

जु जे जो खा : सन्तोषी, तीव्र स्वभाव, भाषण शक्ति भएको, उदार, लेखन शक्तियुक्त, लोकप्रिय, विद्धतापूर्ण, धनी उच्चपदासिन, धार्मिक ।

खी खु खे खो : परोपकारी, सद्बिवेकी, भाषण शक्ति भएको, उदार लेखन, शक्तिलेयुक्त, लोकप्रिय, विद्धतापूर्ण, धनी उच्च पदमा रहने, क्रोधी, रिसाहा, घमण्डी ।

गा गी गु गे : धनवान, संगीतप्रेमी, ठूलो परिवारको, प्रशिद्ध, उदार, रति , पिपासु, पत्नीद्धारा विरोध, लोभी ।

गो सा सि सु : सत्यभाषी, साहसी, शान्त स्वभाव, अविवेकी, निर्दयी, कठोर, कामुक, घमण्डी, कर्तव्यनिष्ठ, मेहेनती, इर्ष्यालु।

से सो सा दी : चतुर, धनी, लोभी, स्त्रीलाई धोका दिने, निर्लज्ज, धुर्त, भीरु, कमजोर, पापी, अज्ञात, शत्रुबाट डराउने । धोकेवाज, माता पितालाई आदर नगर्ने ।

दु थ झ गृ : कम बोल्ने, निरर्थक, कम कुरा गर्ने, साहसी, भावपूर्ण, कामुक, धनी, पापी, डाहा प्रवृतीको, कमजोर ।

दे दो च ची : सदाचारी, विद्धान, साहसी, निरंकुश, लोकप्रिय, निष्ठावान, श्रद्धालु भक्तजन, निर्दयी, क्षमावान हुन्छन् ।

Previous Post

पानीपुरी खाँदा हुन्छ यस्तो फाइदा!

Next Post

दही खानु हुन्छ ? दही खाँदा हुने १५ फाइदा

HoKhabar

HoKhabar

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

दही खानु हुन्छ ? दही खाँदा हुने १५ फाइदा

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In