काठमाण्डौ, २६ असार– मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । आज (मंगलबार) विहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।
त्यस हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको जनाएको छ । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि एकाएक सम्पर्कविहीन भएको हो ।
हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।






Discussion about this post