HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

आज बाट चम्किदैछ यी ३ राशिको भाग्य !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

वैदिक ज्योतिषशास्त्र अनुसार कुनै पनि ग्रहले आफ्नो राशि परिवर्तन गर्दा त्यस ग्रहले मानव जीवन र देश-दुनियाँमा प्रभाव पार्छ। साथै यो राशि परिवर्तन कसैको लागि शुभ रहन्छ भने कसैका लागि अशुभ रहन्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – मिथुन राशिका जातकको लागि शुक्रको गोचर शुभ फलदायी सिद्ध हुन् सक्छ। शुक्र देव मिथुन राशिको आय स्थानमा गोचर हुँदैछ। त्यसैले यस समयावधिमा तपाईले पुरानो लगानीबाट लाभ उठाउनुहुनेछ।

यसका साथै आयका नयाँ माध्यम बन्नेछन्। विवाहितहरुले आफ्नो पार्टनरको पूरा सहयोग प्राप्त गर्नेछन्। आर्थिक लाभ हुनेछ। व्यापारीहरुले कुनै ठूलो सम्झौतालाई मूर्तरुप दिनेछन्। शेयर बजार, सट्टेबाजी र चिट्ठामा पैसा लगानी गर्नको लागि समय अनुकूल छ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – शुक्रको राशि परिवर्तन मेष राशिका लागि लाभदायक साबित हुन सक्छ। शुक्र ग्रह मेष राशिको कुण्डलीको लग्न भावमा गोचर गर्नेछ। त्यसैले यस समयमा तपाईको आत्मविश्वासमा वृद्धि हुनेछ।

यसका साथै विवाहित व्यक्तिलाई जीवनसाथीबाट पूर्ण सहयोग मिल्नेछ। यहीँ बेला पार्टनरशिपको काम पनि सुरु गर्न सक्नुहुन्छ। शुक्र ग्रह तपाईको धन भाव र सप्तम भावको स्वामी हो। त्यसैले यस समयमा तपाईलाई आकस्मिक धन प्राप्त हुनेछ। अविवाहितहरूले विवाह प्रस्ताव प्राप्त गर्न सक्छन्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – शुक्रको गोचर तपाईका लागि अनुकूल साबित हुन सक्छ। शुक्र ग्रह तपाईको राशिबाट पाँचौं भावमा गोचर गर्नेछ। जसलाई सन्तान र प्रेम-सम्बन्धको भाव मानिन्छ। तसर्थ, यस समयमा तपाईले सन्तान पक्षबाट कुनै शुभ समाचार प्राप्त गर्नुहुनेछ।

सन्तान प्राप्त गर्न चाहनेले सन्तान पाउन सक्छन्। विद्यार्थीका लागि यो समय निकै राम्रो रहनेछ। व्यापारीहरु विभिन्न तरिकाबाट धन आर्जन गर्न सफल हुनेछन्। यसका साथै रोजगारी पेशा गर्ने व्यक्तिको पदोन्नति हुन सक्छ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन असार २२ गते शुक्रबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Next Post

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.