HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

‘आदिपुरुष’ विवादपछि ‘रामायण’ पुनः प्रसारण हुँदै

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म ‘आदिपुरुष’ असार १ गतेदेखि भारतमा प्रदर्शन भइरहेको छ।

फिल्म प्रदर्शन भएसँगै निर्मातामाथि धार्मिक भावना चोट पुर्‍याएको आरोप लागेको छ। यसैबीच रामानन्द सागरको टेलिशृंखला ‘रामायण’ पुनः प्रसारण हुने भएको छ।

सन् १९८७-८८ मा सरकारी टेलिभिजन च्यानल दूरदर्शनमा प्रसारित धारावाहिक ‘रामायण’ दर्शकको माग अनुसार कोरोना महामारीमा सन् २०२० मा पनि प्रसारण गरिएको थियो।

‘आदिपुरुष’ विवादपछि निर्माताले ‘रामायण’ पुनः प्रसारण गर्ने घोषणा गरेका छन्। अब यो टेलिशृंखला दूरदर्शनमा नभई शेमारू टिभीमा प्रसारण हुनेछ।

टिभी कार्यक्रमको छोटो क्लिप सेयर गर्दै च्यानलले लेखेको छ, ‘विश्व प्रसिद्ध पौराणिक धारावाहिक रामायण सबै प्रशंसक र हाम्रा दर्शकका लागि फर्किएको छ। ३ जुलाई साँझ ७:३० देखि च्यानल शेमारु टिभीमा हेर्नुहोला।’

कार्यक्रममा अरूण गोभिल र दीपिका चिखलियाले राम-सीताको भूमिका निर्वाह गरेका छन् भने अरविन्द त्रिवेदीले रावण, सुनिल लाहिरीले लक्ष्मण र दारा सिंहले हनुमानको भूमिका निर्वाह गरेका छन्।

रामायणमा काम गरेका अरूण, दीपिका र सुनीलले फिल्म ‘आदिपुरुष’ को आलोचना गरेका थिए। अरूण गोभिलले ‘आदिपुरुष’ लाई हलिउडको कार्टुन बताएका थिए।

ओम राउतले निर्देशन गरेको फिल्म ‘आदिपुरुष’ मा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको। कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन्।

Previous Post

घरमा यी कार्य सधै गरिन्छ भने हुन्छ लक्ष्मी को बास

Next Post

प्रधानमन्त्री प्रचण्ड भन्छन्- ३५ अर्ब वैदेशिक लगानी, १५ हजार रोजगारी सुनिश्चित

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

प्रधानमन्त्री प्रचण्ड भन्छन्- ३५ अर्ब वैदेशिक लगानी, १५ हजार रोजगारी सुनिश्चित

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.